बिरगंज सिटि मार्केटले गरेको खुल्ला रक्तदान कार्यक्रममा ५३ जना ध्दारा रत्कदान

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

पवन प्रसाद साह
बिरगंज/२६भादौ
बिरगंज सिटि मार्केटले गरेको खुल्ला रक्तदान कार्यक्रममा ५३ जनाले रत्कदान गरेका छन।
कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरका मेयर बिजय सरावगी , बिशिस्ट अतिथी वाइसीएल नेपालका केन्द्रीय सदस्य ओम प्रकाश गुप्ता,अतिथीमा ने.वि.सङ ठा.र.ब.क्याम्पसका सभापति मनोज कुमार साह रहनु भएको थियो ।

करन रौनियार र बिक्की सराफको अध्यक्षतामा भएको सो कार्यक्रममा, प्रमुख अतिथि बिरगंज महानगरपालिका का मेयर बिजय सरावागी , बिशेष अतिथि ओमप्रकाश गुप्ता , अतिथि एकाई अध्यक्ष मनोज कुमार साह , एमएस धोनी फ्यान क्लबका संयोजक बिक्की सराफ र भोलेन्टिएर समूह बिरगंजका संयोजक राजन श्रीवास्तव, युवा वचन संस्था पर्साका अध्यक्ष किसु सराफ र 100s ग्रुप का सदस्य विशेष, अन्केश , सुशील लगायतको सहभागीता रहेको थियो ।
रगत दान गर्नेहरु जयप्रकाश पटेल , बिक्री सराफ , कलाम मन्सुरी , सदाम खान , सगिर अलि , मोहित गुप्ता , सोनु गुप्ता , महेश पटेल राहुल जैसबाल , उमेश गुप्ता , अन्कित गुप्ता , बालकृष्ण चौधरी , अर्जुन गुप्ता , प्रधुमन गुप्ता रहेका थिए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!