अनेरास्ववियु क्रान्तिकारीको प्रथम चन्द्रपुर नगर सम्मेलन सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


उपेन्द्र गोले
रौतहट २७ भदौ । अनेरास्ववियु क्रान्तिकारीको प्रथम चन्द्रपुर नगर सम्मेलन आइतबार सम्पन्न भएको छ । रौतहटको चन्द्रपुरस्थित जनज्योती बहुमुखी क्याम्पसमा सम्पन्न प्रथम सम्मेलनले दिनेश थापाको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी चयन गरेको नेकपा माओवादीका नेता चेत बोलखेले बताउनु भयो । सो सम्मेलनले उपाध्यक्ष दरिमाया योन्जन र नितेस कुश्वाहा , सचिव दिपेश बछार , सहसचिव बिजय मोक्तान , कोषाध्यक्ष डोलमाया योन्जन सहित ३५ सदस्यीय नगर कमिटी निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष दिनेश थापाले जानकारी दिनु भयो । मुलुकको राजनितिक परिस्थितीलाई मध्यनजर गर्दे संगठन विस्तार तथा सुदृढीकरणका कार्यक्रमहरु सञ्चालन गरिएको अनेरास्ववियु क्रान्तिकारीले जनाएको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!