रौतहटका किसानले प्रमुख जिल्ला अधिकारीमार्फत बुझायो सरकारलाई ज्ञापन पत्र

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


उपेन्द्र गोले
रौतहट २७ भदौ । रौतहटका प्रमुख जिल्ला अधिकारीमार्फत किसान संघर्ष समितिले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई आइतबार किसानहरुले ज्ञापन पत्र बुझाउदै माग तुरुन्त सम्बोधन गर्न आग्रह गरेका छन । किसानहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार नै आइतबार कुन्दन कुस्वाहाको नेतृत्वमा सयौका संख्यामा आन्दोलनरत किसानहरुको सहभागीता रहेको थियो । किसानहरुले ज्ञापन पत्र मार्फत युरिया मल तुरुन्त उपलब्ध गराउ,किसानलाई पेन्सनको ब्यवस्था गÞर,कृषि बिमा लागु गर, पर्याप्त कृषि ऋण उपलब्ध गराउ र टेक्टरमा लाग्ने सम्पूर्ण कर खारेज गÞर भन्ने जस्ता मागहरु राखेका छन । समयमा नै आफ्ना मागहरु सरकारले सम्बोधन नगरे भाद्र ३० गते स्थानीय तहको सहकारी डिपो घेराउ र असोज १ गते साल्टट्रेडिंग र कृषि सामग्रीको कार्यालयको घेराउ कार्यक्रमलाई अझ सशक्त पार्ने समेत संघर्ष समिति जनाएको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!