भुमि अधिकार मञ्च रौतहटको हिलोखोला गाउ कमिटि भेला सम्पन्न

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट २८ भदौ
चन्द्रपुर नगरपालिकाको वडा नम्बर २ हिलोखोलामा सोमबार भुमि अधिकार मञ्च रौतहटको गाउ कमिटि भेला सम्पन्न भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर २ भुमि अधिकार मञ्च हिलोखोला गाउ कमिटिका अध्यष हिरा बहादुर वाइबाको सभापतित्वमा भेला सम्पन्न भएको कोषाध्यक्ष भावना विकले जानकारी दिनु भयो ।

पछिल्लो समय राज्यले सुकुम्बासीहरुको समस्याप्रति चासो नराखेकाले संघर्ष गर्नुको विकल्प नभएको भुमि अधिकार मञ्च रौतहटका अध्यक्ष चन्द्र बहादुर थिङले बताउनु भयो ।

तत्कालिन केपी ओलीको सरकारले भुमि आयोग गठन गरि भुमिहिन सुकुम्बासीहरुको तथ्याङक संकलन गरि भुमि उपलब्ध गराउने कार्यहरु अगाडी बढाएकोमा बर्तमान सरकारले सो आयोग नै खारेज गर्नु तानासाही , गरिब किसानहरुको मर्ममाथी कुण्ठा प्रहार गरेको थिङको आरोप रहेको छ । तत्काल पुन सो आयोग पुनस्थापना गरि सुकुम्बासी समस्यातर्फ सरकार अग्रसर हुनु पर्ने उनीहरुको माग रहेको छ ।

कार्यक्रममा भुमि अधिकार मञ्च सर्लाहीका संयोजक भवानी घिमिरे , भुमि अधिकार मञ्च रौतहटका सदस्य विनोद माझी , बुद्ध लामा लगायत स्थानियको बाक्लो सहभागीता रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!