चन्द्रपुर नगरपालिकामा पत्रकारले मागे शंकास्पत कार्यको विवरण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

बचेलाल बैठा

रौतहट २९ भदौ ।
रौतहटको चन्द्रपुर नगरपालिकामा एक पत्रकारले सुचना उपलब्ध गराउन निवेदन दिनु भएको छ । न्युज २४ को रौतहटका प्रतिनिधि पत्रकार बालविक्रम कार्कीले बुदागत रुपमा ४ ओटा सुचना उपलब्ध गराउन माग गर्नु भएको छ ।

विगतका बर्षहरुमा जडान गरिएका सोलार बत्तिको संख्या र सो बत्ति जडान गर्न लागेको लागत एवम मर्मत खर्चको प्रमाणित विवरण उपलब्ध गराउन कार्कीको पहिलो माग रहेको छ । त्यसैगरि गत आर्थिक बर्षमा चन्द्रपुर नगरपालिकामा रहेका विभिन्न पर्यटकिय एवम धार्मिक स्थलहरु ठेक्का कबोल रकम र सो वापत उठेको रकमको प्रमाणित विवरणका साथै ति ठेक्काहरु बिचमै रद्ध भएको भए सोको विवरण र रद्ध गर्ने निर्णयका कागजातहरुको प्रमाणित विवरणको समेत माग गरिएको छ ।

चन्द्रपुर नगरपालिकाले नगर क्षेत्रभित्र विभिन्न स्थानमा सिसिटिभिी जडान गर्न लागेको खर्च र सो सिसिटभिी जडान गर्ने ठेकेदार कम्पनिले बुझाएका सामानको स्पेसिमेन्ट विवरण र गत बर्ष नगरपालिकाले कम्प्युटर हार्डवेयर , सफ्टवेयर ,प्रिन्टर लगायत ईलोक्ट्रोनिक सामानहरु खरिद तथा मर्मत गरेको खर्चका साथै विक्रिवितरण तथा मर्मत गर्ने संस्थाको नाम ठेगानासहितको विवरण समेत पत्रकार कार्कीले चन्द्रपुर नगरपालिकासँग माग गर्नु भएको छ ।

नेपालको विधानको धारा २७ मा प्रत्याभुत गरेको सुचनाको हक एवम सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ अनुसार आफुले चन्द्रपुर नगरपालिकासँग सुचनाको माग गरेको पत्रकार कार्कीले बताउनु भयो ।
पत्रकार कार्कीले माग गर्नु भएको सुचनाहरु सुचना अधिकृतलाई उपलब्ध गराउन निर्देशन दिइसकेकाले सबै विवरण उपलब्ध गराउने चन्द्रपुर नगरपालिको प्रतिक्रिया दिएको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!