अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी रौतहटको १४ औं जिल्ला सम्मेलन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


स्मिथ रजक
रौतहट ३० भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी रौतहटको १४ औं जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको छ । रौतहटको चन्द्रपुरस्थित होटल अशोकामा भएको सम्मेलनले कुन्दन महतोको नेतृत्वमा ५१ सदस्यीय अनेरास्ववियु क्रान्तिकारी गठन गरेको छ ।
वैज्ञानिक र समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो अभियान, सुदृढ़ संगठन निर्माणका लागि १४ औं जिल्ला सम्मेलन“. भन्ने मूल नाराका रहेको सो सम्मेलनका प्रमुख अतिथी केन्द्रिय अध्यक्ष रञ्जित तामाङले रहनु भएको थियो । देशको प्रमुख पद सम्हालेका तथा राजनीतिक रुपले अग्रपंतिमा रहेका नेतादेखि ठुला कर्मचारीहरु सरकारी विद्यालयबाट नै आफ्नो अध्ययन पुरा गरेपनि उनीहरुले सामुदायिक विद्यालयहरुको पठन पाठनमा सोचे अनुसारको परिवर्तन ल्याउन नसकेकोमा प्रमुख अतिथि तामाङले दुःख व्यक्त गर्नु भयो ।

सम्मेलनका विशिष्ट अतिथी नेकपा माओवादी केन्द्र रौतहटका इन्चार्ज तथा केन्द्रिय सदस्य युवराज भट्टराई समिरले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता ल्याउन अखिल क्रान्तिकारीले नयाँ तरिकाको शिक्षिक आन्दोलन गर्न आवश्यक रहेको बताएका छन् । स्थानीय तहमा छुटै किसिमका शिक्षा नीति बनाउन तथा शिक्षा माफियालाई जडै देखि अन्त्य गर्न अखिल क्रान्तिकारी नै अग्रपंक्तिमा आउनु पर्ने भट्टराईको दावी गर्नु भयो ।

जेनज्या लामाको सभापतित्वमा सम्पन्न सम्मेलनमा माओवादी केन्द्रका प्रदेश सदस्य देवेन्द्र पटेल, अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रवि किरण, सूर्य नारायण साह तथा पार्टीका प्रदेश सदस्य अशोक जयसवाल, ओहिद अन्सारी, रामानन्द महतो, चन्द्रिका मुखिया, सुधिर यादव, बीर बहादुर गोले, सरोज बच्छार लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!