पहिरो झरेपछि मुग्लिन–नौबिसे सडक अवरुद्ध

पछिल्लाे समाचार

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।

अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले बताए।
पहिरो हटाउने काम सुरू भएको छ भने सडकमा सवारी साधन रोकिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!