चन्द्रपुरमा ६ लेनको सडकमा पार्किङ , ट्राफिक मुखदर्शक मात्र

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


उपेन्द्र गोले
रौतहट २ असोज ।
रौतहटको चन्द्रपुरमा राजमार्ग फैलावट बनाएपछि सवारी साधनहरुलाई चालकहरुले पाकिङ स्थलको रुपमा प्रयोग गर्न थालेका छन । केही महिना अगाडी रौतहटको चन्द्रनिगाहपुर पूर्ब पश्चिम राजमार्गमा ६ लेन कालो पत्रे सडक निर्माण गरिएको थियो । सो स्थानमा सडक साघुरो भएका कारण सवारी दुर्घटना बढ्न थालेपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले ६ लेनको सडक विस्तार गरेको थियो । तर हाल ६ लेन सडक निर्माण सम्पन्न हुदा सो स्थानमा सडक दुर्घटनाको जोखिम झन बढेको छ । सो सडकको दाँया बाया सबारी पार्कीङ हुदा जोखिम बढेको स्थानियले बताएका छन । राजमार्गको दाया बाया नै ठठूला सबारी साधनहरु बस , ट्रक , टिफर लगायतका सवारीहरु नै पार्किङ गरि दिदा शहरको स्वरुप नै कुरुप बन्नुका साथै दुर्घटनाको जोखिम बढाएकोे छ । नबनिर्मित ६ लेनको कालोपत्रे सडकमा सबारी चालकहरुले अब्यबस्थित पार्किङ र सोही सडकमा नै टायर खोल्ने,मर्मत गर्ने लगायतको कार्य गर्दा कालोपत्रे सडक नै उप्कन थालेको स्थानियले बताएका छन । रौतहट ट्राफिकको फितलो कार्यशैलिका कारण सबारी चालकहरुले सबारीलाई राजमार्गमा नै पार्किङ स्थल बनाएका स्थानियहरुको आरोप रहेको छ । ब्यस्त सडकमा नै लहरै ठूला सवारी साधनहरु पार्किङ गरीएको भएतापनि मुख्य चोकमा खटिएका ट्राफिक प्रहरी मुकदर्शक मात्र बन्ने गरेको छ । नो पाकिङ राखेको होलिङ बोर्ड राखिएको स्थानमा समेत पार्किङ गर्दा ट्राफिक प्रहरीहरुले त्यसतर्फ ध्यान जान नदिएको स्थानियको भनाइ रहेको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!