जनत समाजवादी पार्टी नेपाल सुदृधिकारण तथा जनजागरण अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

बचेलाल बैठा २०७८असोज १ गते

रौतहट । जनता समाजवादी पार्टी नेपाल माधव नारायण नगर कमिटि द्वारा संगठन सुदृधिकारण तथा जनजागरण अभियान तथा अभिमुखीकरण कार्यक्रम आज माधोपुरमा सम्पन्न भएको छ ।

जनता समाजवादी पार्टीको केन्द्रिय सदस्य चुलहाई राय यादवले मैनबती बालि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । जनता समाजवादी पार्टीको केन्द्रिय कमिटिको बैठकले ७७ वटै जिल्लामा पार्टी सुदृधिकारण कार्यक्रम संचालन गर्ने निर्णय गरे अनुसार माधनारायण नगर कमिटिको आयोजनामा शुक्रबार संगठन सुदृधिकारण तथा जनजागरण अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

जनता समाजवादी पार्टी रौतहटको पूर्व जिल्ला उपाध्यक्ष श्याम बिहारी यादवले प्रदेश न २ को भुमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्रि योगेन्द्र यादवले आफनै पार्टी फूटाउनमा व्यस्त देखिएको आरोप लगाएको छ ।

मन्त्रि योगेन्द्र यादवले जिल्लामा आएर आफ्नै पार्टीको नेताहरुलाई गुटगात भेला गर्दै समावेश गराउदै आइरहेको प्रति अहिले सम्म पार्टीको ध्यानाकर्षण नहुनु पार्टीको लागि नराम्रो संकेत भएको वहाँले बताउनु भएको छ ।

मन्त्रि यादव माधवनारायण नगरपालिकाकोन ब भएको भए पनि माधवनारायण नगरपालिकाको जनताले मन्त्रि यादवलाई अमुल्य मत दिएर जिताएको तर अहिले सम्म बिकाश गर्नुको सट्टा आफ्नो ब्यक्तिगत बिकाश तर्फ बढी ध्यान दिने मन्त्रि समेत योगेन्द्र यादव रहेको पूर्व जिल्ला उपाध्यक्ष श्याम बिहारी यादवले त्यस प्रति कडा आपति जनाउनु भएको छ ।

प्रदेश नम्बर २ को कृषि तथा सहकारी राज्य मन्त्रि लगातार रुपमा विवादमा तानिदै आएको मन्त्रि पनि हो ।माधवनारायण नगरपालिकामा बिल भरपाईमै करोडौको बिकाश गरेको माधवनारायण नगरपालिकाको जनता समाजवादी पार्टीको अध्यक्ष हरिनारायण यादवले आरोप लगाउनु भएको छ ।

माधवनारायण नगर कमिटिको अध्यक्ष हरिनारायण यादवले योगेन्द्र यादवले माधवनारायण नगरपालिकामा आफ्नो आसेपासको व्यक्तिलाई बजेट दिएर काम नै न गरि बजेट पचाउने गरेको आरोप समेत लगाउनु भएको छ ।

मन्त्रि योगेन्द्र यादव र माधवनारायण नागरपालिकाको मेयर बिरेन्द्र यादवले कुनै पनि कार्यकार्तालाई बिना जानकारी गराई कार्यक्रम गरेको अध्यक्ष हरिनारायण यादवले बताउनु भएको छ ।अब आउदो चुनावमा योगेन्द्र यादवले कुनै पनि हालतमा चुनाव न जित्ने र जनताले अब आफैले मुल्यांकन गरेर मेयर सांसद छान्ने प्रति आफु बिश्वस्त रहेको बताउनु भएको छ ।
प्रदेश सरकार बाट किशानहरुको लागि आएको मल,ट्यांकी दमकल मोटर समेत मन्त्रि यादवले आफ्नो आसेपासको व्यक्तिलाई बितरण गर्दै आइरहेको प्रति कार्यक्रममा उपस्थित कार्यकार्ताहरुले त्यस प्रति कडा आपति जनाएको थियो ।

पार्टीलाई फुटाउनु भन्दा राम्रो सबैलाई एक जुट भएर अगाडी बढ्न रौतहट जिल्ला इन्चार्ज ब्रिजकिशोर यादवले आग्रह गर्नु भएको थियो ।कार्यक्रममा जनता समाजवादी पार्टीको केन्द्रिय सदस्य देखि लिएर जिल्ला कमिटि सदस्यहरुको साथै स्थानियाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!