राष्ट्रिय दलित पत्रकार संघ नेपाल चितवनशाखाले प्रेस ज्याकेट वितरण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

चितवन, २ असोज । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले संघमा आवद्ध २० जना क्रियाशील दलित पत्रकारहरूलाई चितवन शाखाको लोगो अंकित प्रेस ज्याकेट वितरण गरेको छ ।

संघको चितवन शाखा अध्यक्ष अमिर रामदामको अध्यक्षतामा, संघको बागमती प्रदेश सहसचिव सरोज उपरोकोटीको प्रमुख आतिथ्यतामा र बागमती प्रदेश सदस्य अशोक परियारको उपस्थितिमा प्रेस ज्याकेट वितरण गरिएको हो ।

आज शनिबार होटल हेप्पी होम नारायणगढमा एक कार्यक्रमको आयोजना गरी प्रेस ज्याकेट वितरण गरिएको हो । ज्याकेट संघका सम्पूर्ण कार्यसमिति, सल्लाहकार, बागमती प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिलाई वितरण गरिएको हो ।

युवा व्यवसायी गौतम सुनचाँदी पसल पूर्वी चितवन टाँडीका संचालक दीपक गौतमको आर्थिक सहयोगमा जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत दलित पत्रकारहरूलाई उक्त प्रेस ज्याकेट वितरण गरिएको हो।

कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले जारी गरिरहेको निषेधाज्ञामा पत्रकारहरुलाई समाचार संकलनमा बाहिर हिड्डुल गर्न सहज् होस् भन्ने उद्देश्यले प्रेस ज्याकेट वितरण गरिएको शाखा अध्यक्ष अमिर रामदामले बताए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!