रौतहटको गरुडामा शनिबार दलितहरुको भेला सम्पन्न

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...



रौतहट २ असोज ।
रौतहटको गरुडामा शनिबार दलितहरुको भेला सम्पन्न भएको छ । गरुडा नगरपालिकाको वडा नम्बर ८ का दलित समुदायहरुको भेला बैधनाथ रामको अध्यक्षता सम्पन्न भएको राजगिर रामले जानकारी दिनु भयो । बिर्ताको फुलबारीमा बसेको सो भेलाले राजगिर रामको अध्यक्षतामा १५ सदस्यीय दलित वडा कमिटि गठन गरेको छ । समितिको उपाध्यक्षमा भैरो राम ,कोषाध्यक्षमा मिना देवी दास , सचिवमा सुकृत राम र सह–सचिवमा सुरज पासवान १५ सदस्यीय वडा समिति गठन भएको मिनादेवी पासवानले बताउनु भयो । कार्यक्रममा दलित समुदायमा भइरहेको भित्र कमजोरी र शिक्षामा सुधार गर्नुका साथै राजनीतिकमा पहुँचमा दलित समुदायहरु प्नि अग्रपंत्तिमा आउनु पर्नेमा अतिथिहरुले जोड दिएका थिए । कार्यक्रममा सोनेलाल राम , सागर पासवान ,सत्यनरायाण राम ,पुनित राम ,उदय नारायण लगायत सो वडा दलित समुदायका नागरिकहरुको सहभागीता रहेको थियो

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!