मौलापुरमा विद्यालय भवनको उद्घाटनसहित अध्यापनको शुभारम्भ

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


रौतहट ११ असोज । रौतहटको मौलापुरमा नगरपालिकाले खरिद गरेको जग्गामा निर्माण भएको एक विद्यालयको उद्घाटन गरिएको छ । मौलापुर नगरपालिकाको वडा नम्बर ५ पतौरामा जग्गा खरिद गरि अद्भुतनाथ प्राथमिक विद्यलायको सोमबार नगर प्रमुख रिना कुमारी साहले नवनिर्मित भवनको समुद्घाटन गरि अध्ययन अध्यापन समेतको शुभारम्भ गरिएको छ । विद्यालय अभावका कारण लामो दुरीको यात्रा गर्नु पर्ने बाध्यात्मक परिस्थितीबाट मुक्त भएको स्थानियले बताएका छन । मौलापुर नगरपालिकामा विभिन्न संरचनाहरु निर्माण गर्नका लागी नगरपालिकाले जग्गा खरिद गरेको थियो । खरिद गरिएको सो जग्गाहरुमा आवश्यकताका आधारमा विद्यालय , अस्पताल , बर्थिङ सेन्टर , सभा हल , खेलकुद मैदान , बजारीकरण , उद्योग कलकारखाना लगायतका सार्वजनिक भवनहरु निर्माण गरिने नगर प्रमुख रिना कुमारी साहले जानकारी दिनु भयो । कार्यक्रममा नगर प्रमुख रिना कुमारी साह , उपप्रमुख गौरीशंकर साह , लगायत विभिन्न राजनितिक दलका नेताहरु , वडा अध्यक्ष बहिदार राउतसहित स्थानियको बाक्लो सहभागीता रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!