रौतहटको दुर्गा भगवतीको एक वडामा छोरी जन्मे २ हजार पाउने

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

बचेलाल बैठा
रौतहट ११ असोज, २०७७ । रौतहटको दुर्गा भगवती गाउपालिकामा छोरी संरक्षण कार्यक्रमको शुरुवात भएको छ । दुर्गा भगवती गाउपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले आफ्नो वडामा जन्मेका छोरीहरुलाई छोरी संरक्षण कार्यक्रम अन्र्तगत २ हजारका दरले वडाले प्रदान गर्ने झाले बताउनु भयो । तराई मधेशमा छोरीको जन्मेमा स्याहार सुसार तथा हेरचाहमा समेत विभेद गर्ने गरेका कारण दुर्गा भगवती गाउपालिकाको वडा नम्बर ३ मा २०७८ असोज महिनाबाट लागु हुने गरि छोरी संरक्षण कार्यक्रम कार्यन्वयनमा ल्याइने वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले बताउनु भयो । छोरीको स्याहार सुसार गर्न , सामाजिक विभेद अन्त्य र छोरीको सम्मानको लागि आफुले कार्यक्रम सञ्चालन गर्नु परेको वडा अध्यक्ष झाले बताउनु भयो

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!