रौतहटमा धामिको हत्या आरोपमा ३ जना पक्राउ

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट ११ असोज । रौतहटको चन्द्रपुर—३ गैडाटारमा हत्याकाण्डका ३ जना पक्राउ परेको छ । गत भदौ २६ गते चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारस्थित कालापानी सामुदायिक जंगलमा सोही स्थानका बर्ष ५० का रोहिणी प्रसाद घोरासैनी भुइमा नै लत्तारिएर झुण्डिएको अबस्थामा शब फेला परेको थियो ।
सोमबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रौतहटका एसपि विनोद घिमिरेले घोरासैनीको आत्माहत्या नभइ हत्या नै भएको बताउनु भयो । हत्याको आशंकामा स्थानिय प्रलाद फुयललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अगाडी बढाइएको थियो ।
अनुसन्धानको क्रममा हालसम्म सो हत्याकायण्डमा ४ जना दोषी देखिएको र ३ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि लिलाराज लामिछानेले बताउनु भयो ।
लामो समयदेखिको रिसइविका कारण घोरासैनीको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको एसपि घिमिरे पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । घोरासैनी हत्याका मुख्या योजनाकार सहदेव भनिने डोर प्रसाद बोलखेले ३ लाख रकम दिने गरि सहमति गरिएको र १ लाख १५ हजार रकम हत्यारालाई दिइसकेको समेत प्रहरीले जानकारी दिएको छ ।

घोरासैनीका बुवा धामी भएकाले बोलखेका बुवालाई बारम्बार बिमारी बनाइ दिने आरोप लगाउने गरेका र बोलखेको बुवालाई सोही कारण मृत्यु भएको भनी लामो समयदेखिको योजना बनाइएकोमा ३ महिनादेखि निरन्तर हत्या गर्ने प्रयास भदौ २६ गते सफल भएको पत्रकार सम्मेलनमा घिमिरेले बताउनु भएको छ ।

हत्यापछि फरार रहेका सिन्धुलीको पिपलमाडी घर भइ हाल पर्सा जिल्लाको पर्सागढी—३ मा बस्दै आएका रमेश पहरी र कावासोती—८ नवलपरासीका सुर्य बहादुर भण्डारीलाई अनुसन्धानको क्रममा पक्राउ गरि आज पत्रकार सम्मेलनमा सार्वजनिक समेत गरिएको छ । तत्काल अनुसन्धानको क्रा जारी नै रहेकाले हत्यामा कति जनाको संलग्नता रहेको छ

भन्ने यकिन गर्न नसकिने तर अन्य ब्यक्तिहरु समेत रहन सक्ने प्रहरीले जनाएको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!