दलित आवास निर्माण कार्यप्रति रौतहटको गौरमा प्रदर्शन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


रौतहट १२ असोज । रौतहटमा आवास निर्माण कार्यप्रति राज्यको चरम लापरवाही गरेको भन्दै मंगलबार दलित आवास निर्माण संघर्ष समिति रौतहटले गौरमा प्रदर्शन गरेको छ । प्रदेश सरकार मातहत रहेको ‘जनता आवास कार्यक्रम’ र विपन्न गरीबहरुको आवास निर्माणसंग सम्बन्धित स्थानीय सरकार मातहत रहेको ‘सुरक्षित आवास कार्यक्रममा भईरहेको चरम भ्रष्टाचार, अनियमितता, लापरवाही एवं उदाशीनताका कारण अरबौ रकम फ्रिज हुनु दुखद कार्य भएको भन्दै रौतहटमा गरिब तथा दलित नागरिकहरुले आन्दोलनको घोषणा गरेका छन । दलित समुदायमाथि हुने सबैखाले अन्याय, अत्याचार, शोषण, दमन तथा उत्पीड़न लगायतका भेदभाव÷विभेदहरुको व्यवहारिक पूर्णरुपमा अन्त्यको जोडदार माग गरेका छन । जिल्ला प्रशासन कार्यालय रौतहटलाई ज्ञापन–पत्र पेश गर्दै १५ गते पालिकाहरु घेराउ गरि आन्दोलनको थप कार्यक्रम समेत घोषणा गरेको छ । निबर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा नेकपाको नेता चन्देश्वर बैठा, त्रिभुवन साह लगायत दर्जनौ नेताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए । रौतहट क्षेत्र न ३ का निबर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाको नेतृत्वमा मल खाद अभाव भएको भन्दै किसानहरुले खेतीपातीको लागि प्रयोग गर्ने ट्रयाक्टरको कर छुट गर्नु पर्ने माग गरेका छन । किसानहरुले सदरमुकाम गौरमा बिरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएका छन ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!