नेकपा एमाले चन्द्रपुर—३ गैडाटार प्रणामी टोल कमिटि गठन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

उपेन्द्र गोले
रौतहट १२ असोज । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारमा नेकपा एमाले प्रणामी टोलको भेला मंगलबार सम्पन्न भएको छ । नेकपा एमाले वडा नम्बर ३ को वडा अधिबेसन आयोजक तयारी समितिको आयोजनामा सोही वडाको गैडाटारको प्रणामी टोल भेला मंगलबार सम्पन्न भएको आयोजक समितिका अध्यक्ष भुनेश्वर गुरोले जानकारी दिनु भयो । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारका सम्पुर्ण टोल भेला सम्पन्न गरि नेकपा एमाले टोल कमिटि गठन गर्ने र आगामी कात्र्तिक ६ गते नगर भरिका सबै वडाहरुमा एकै दिन वडा अधिबेसन सम्पन्न गर्ने गुरोले बताउनु भयो । मंगलबार बसेको प्रणामी टोल भेलाले भानुभक्त मुक्तिनाथ दाहालको अध्यक्षतामा ७ सदस्यीय टोल कमिटी चयन गरिएको जनाइएको छ । कार्यक्रममा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधि सरस्वती खुलाल , जिस्मिता विक , एमाले नेता लाल बहादुर दोङ , उत्तर बहादुर थापा , त्रिर्ण प्रसाद दुलाल लगायतका नेकपा एमालेप्रति आस्था राख्नु हुने स्थानियको सहभागीता रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!