रौतहटको सिमा नाकाबाट भन्सार छलिका अबैध विभिन्न सामग्रीहरु प्रहरीले भन्सार चलान

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

असोज १४,रौतहट
रौतहटको सिमा नाकाबाट भन्सार छलिका अबैध विभिन्न सामग्रीहरु प्रहरीले भन्सार कार्यालय गौरमा बुझाएका छन ।

जिल्ला प्रहरी कार्यालय गौर मातहतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी गरी नेपाल तर्फ भित्र्याई ल्याएका चिनी, कपडाहरु, कष्टमेटिक लगायतका मालबस्तुहरुको अन्दाजी मुल्य १ लाख ४४ हजार ८ सय २८ बराबरको र नेपालबाट भारत तर्फ लैजानको लागि लुकाई छिपाई राखेको सौफी रक्सीको अन्दाजी ३३ हजार ८ सय गरी जम्मा अन्दाजी मूल्य १ लाख ७८ हजार ६ सय २८ बराबरको सौफी रक्सी, कपडा, कष्टमेटिक लगायतका सर–सामानहरु वेवारीसे अवस्थामा फेला पारी बरामद गरी थप आवश्यक कारवाहीको विहिबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपि बिनोद घिमिरेले जनाएको छ ।

रौतहट प्रहरीले चोरी निकासी पैठारी गरेको क्रियाकलापमा सँम्लगन रहेका ब्यक्तीलाई नियन्त्रणमा लिन सक्रिय रहेको एसपि घिमिरे दावी गरेका छन ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!