रौतहटबाट गत भदौमा चोरी भएको मोटरसाईकल असोजमा बरामद गरि सवारी धनिलाई गरियो हस्तान्तरण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


रमेश कुमार यादब
असोज १४,रौतहट
रौतहटबाट गत भदौ ३० गते चोरी भएको मोटरसाइकल गरुडा प्रहरीले बरामद गरेको छ । रौतहट जिल्लाको गौर नगरपालिका–३ बस्ने जमशैद आलमको आफ्नै घरको पार्किङ्गमा राखिएको मोटरसाइकल चोरी भएको थियो ।
प्रदेश नं. २ –०३–००७ प १९६२ नम्बरको २२० पलपसर मोटरसाईकल भदौ ३० गते चोरी भएको थियो । चोरी पश्चात सो मोटरसाइृकल खोज तलास गरदिनको लागी आलमले ईलाका प्रहरी कार्यालय गरुडामा निवेदन दिएका थिए । त्यसपछि रौतहट प्रहरी खोजतलाशमा जुटेका थिए ।
खोजतलाश गर्दै जाने क्रममा गरुडा प्रहरीले सो चोरी भएका मोटरसाईकल बुधवार रौतहट जिल्लाको गढीमाई नगरपालिका –१ स्थित नेपाल बैंक अगाडी बेवारिसे अवस्थामा बरामद गरेका थिए । बरामद गरिएको उक्त मोटरसाइकल सम्बन्धित धनिलाई प्रहरी कार्यालयमा बोलाई साथै कागजपत्र हेरि सो मोटरसाईकल बिहिबार धनिलाई जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले बताउनु भयो ।

सोहि हस्तान्तरन कार्यक्रममा डिएसपि भण्डारीले भने हाम्रो टोली सकेसम्म यस्ता कार्यमा जो कोहिको सँम्लग्नता भएमा हामि त्यस्ता ब्यक्तीलाई कारवाहि गरेर नै छाडछौ ।

डिएसपि भण्डारी आएदेखि सम्पुर्ण मान्छेको मन जितन सफल भएको छ । उहाँको काम प्रति सेवाग्राही पनि निकै नै खुसि रहेका छन । बिभिन्न गतिबिधिमा आवद्ध रहेका ब्यक्तीलाई समातेपछि कारवाहि गर्ने ठोकुवा गरेका छन ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!