रौतहटको देवाही गोनाही नगरपालिकाले पाँचौ नगरसभा सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहटको देवाही गोनाही नगरपालिकाले यस वर्ष अन्य स्थानीय तहभन्दा जनमुखी योजना ल्याएको छ ।
देवाही गोनाही नगरपालिकाले आफना पाँचौ नगरसभाबाट जनमुखी नीती तथा कार्यक्रम ल्याएको छ । गत अषाढ १० गते नै ल्याउनु पर्ने बजेट ढिला गरि आज सोमबार असोज २५ गते आएको हो ।

यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको नगरप्रमुख धर्मेन्द्र पटेलले जानकारी गराऐ ।
नगरपालिकाले नगरको हरेक घर एवं व्यक्तिहरु विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरी गर्ने मेयर पटेलले जनाए । सो नगरपालिकाले चालु तार्फ २५ करोड ५६ लाख २ हजार,पुँजीगत तर्फ १५ करोड ३५ लाख ५७ हजार,सामाजिक सुरक्षा भता तर्फ ९ करोड ४० लाख ३१ हजार छुटयाइएको मेयर पटेलले बताए ।

निकै उत्साहका साथ सम्पन्न भएको पाँचौ नगरसभाबाट देवाही गोनाही नगरपालिकाले जनताको मन जित्ने खालका निती तथा कार्यक्रम पारित गरेको छ । नगरपालिकाले नगरसबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्नका लागि ४९ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ । नगरको चौतर्फि विकासका लागि यस चालु आर्थिक वर्ष २०७८,७९ का लागि ४९ करोड ८६ लाख १५ हजारको बजेट पारित गरेको नगरपालिकाका अधिकृत विरेन्द्र राजवंशीले जानकारी दिएका छन ।

नगरसभामा स्वागत मन्तव्य उपप्रमुख परनिया देवी पटेल राख्नु भएको थियो । सो अवसरमा सबै वडाका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,
कर्मचारीहरु,पत्रकारहरुको उपस्तिथी रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!