चन्द्रपुर नगरपालिकामा रहेकाे श्री कृष्ण प्रणामि मन्दिरको गरियाे शिलान्यास

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


राैतहट,कार्तिक ०३ गते
राैतहट जिल्लाकाे चन्द्रपुर नगरपालिकामा रहेकाे
श्री कृष्ण प्रणामि मन्दिरको शिलान्यास गरिएको छ ।

पुर्व शहरी बिकास मन्त्री प्रभु साहको बिशेष पहलमा ठेक्का भएको श्री कृष्ण प्रणामी मन्दिरको आज एक कार्यक्रमका बउच शिलान्यास सु-सम्पन्न भएको छ ।

शहरी विकास मन्त्रालय, सघन सहरी तथा भवन निर्माण आयोजना, पर्साद्वारा सहरी पुर्वाधार कार्यक्रम अन्तर्गत रौतहटको सन्तपुर स्थित श्री कृष्ण प्रणामि मन्दिरको भवन निर्माण कार्य २ बर्ष भित्र सम्पन्न हुने पक्का भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि माहाराज गुरू र माैलापुर नगरपालिकाकि नगर प्रमुख रिना कुमारी साहकाे विशेष उपस्थितिमा मेयर प्रत्याशी उद्धव रेग्मि, आयोजना प्रमुख प्रदिप सिंह लगायतकाे उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!