राैतहटको गाैरमा एमसिसि विरूद्व नेमकिपा द्वारा प्रदर्शन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


राैतहट सदरमुकाम गाैरमा विराेध प्रदर्शन गरिएको छ । नेपाल मजदुर किसान पार्टी राैतहटकाे आयाेजनामा प्रदर्शन गरिएको छ । देशघाती एमसिसि समझाैता खारेज गर सहितकाे मूल नाराका साथ प्रदर्शन गरिएको थियाे । बुधबार बेलुका विराेध जुलुस तथा सभा आयाेजन गरिएको थियाे ।
गौर नगरपालिका वडा नम्बर ५ स्थित विपिचोकबाट नेपाल मजदुर किसान पार्टि जिल्ला कार्यसमिति रौतहटको आयोजनामा प्रदर्शन गरिएको थियो ।
जिल्ला अध्यक्ष दिनेश प्रसाद साहको नेतृत्वमा प्रदर्शन गरिएको थियाे । साे प्रदर्शनमा पार्टिकाे नेता तथा कार्यकर्ताहरुले दर्जनौं व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे । साे विराेध जुलुस तथा सभा गाैरकाे विभिन्न ठाउँहरु विपिचोक, मेनरोड, भन्साररोड परिक्रम गरि पुन: विपिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!