रौतहटमा केही नयाँ काम गर्छु:सिडियाे शाही

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


गाैर,कार्तिक ०४ गते
राैतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले हिजोको भन्दा फरक देखिन्छ प्रतिफल राम्रो आउने हिसाबले काम थालेको दाबी गर्नु भएकोछ ।
जिल्लामा आएपछि पत्रकार संग विहिवार गर्नु भएको पहिलो अन्तरक्रियामा सुशासन र जिल्लाको शान्ति सुरक्षाका सवालमा पत्रकार -प्रशासन मिलेर काम गर्नु पर्ने कुरा राख्नु भयो ।आफु पत्रकार र मिडिया मैत्री भएको जानकारी दिदै आफुले हरेक किसिमले सहयोग गर्ने तयार छु वहाँले बोल्नु भयो । साे अन्तरकृिया कार्यक्रममा नेपाल पत्रकार महासंघ राैतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले सुशासनको क्षेत्रमा जिल्लामा धेरैकाम गर्न वांकी रहेको ,सरकारी कार्यालयमा सुचना अधिकारी नाम मात्रको ताेकिएको , काममा दिन प्रतिदिन अपारदर्शीता वढदै गएको ,जवाफदेहीताको कुरा गर्ने , सुचना माग्नेलाई शत्रु जस्तै व्यवहार गर्ने गरेकोले यसमा सुधारका लागि पहल गर्न माग गर्नु भयो ।
नेपाल पत्रकार महासंघका सचिव मदन ठाकुरले जिल्लामा बर्सेनि पांच नगरपालिकाको प्रारम्भिक बातावरण परिक्षण प्रतिवेदन एउटै भए पनि मनमानी ढंगबाट नदि जन्य पदार्थको दोहन हुने गरेको, जिल्लामा रेहेका अबैध क्रसर उपर कार्यवाही हुन जरुरी रहेको, बोडर छेउमा खुलेका रक्सी भठ्ठीका कारण भारतिय अपराधीकाे नेपालमा आवागमन तथा आश्रय स्थल बनेकोले यसलाई निस्तेज पार्न प्रशासनलाई ठोस कार्य योजना बनाई अगाडि बढन माग गर्नु भयो ।
सुशासनका लागि सचिव ठाकुरले कोष तथा लेखा नियन्त्रण कार्यालयले स्थानिय तहहरु संग लेनदेनको आधारमा समय अगावै गर्ने निकासा राेक्नु पर्ने माग गर्नु भयो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!