अध्यक्ष झाले गरे एक पिडित परिवारलाई नगद सहयोग

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


जितेन्द्र दास,रौतहट, कार्तिक ०४ गते
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले एक जना पिडित परिवारलाई नगर सहयोग गरेका छन् ।
दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरीका वडा अध्यक्ष झाले मृत्क गणेश ठाकुरको घरमै पुगेर ठाकुरकी श्रीमतीलाई रु. दस हजार नगद सहयोग गरेका छन् ।
वडा अध्यक्ष झाले भने आफुले गरेको आर्थिक सहयोग धेरै ठुलो नभएपनि असहाय र बिपन्न व्यक्तिका लागि ठुलो भएको बताए । उनले भने –‘सबैले यसरी नै अलिकती भएपनि सहयोग गरे असहायर बिपन्नलाई ठुलो सहयोग हुन्थ्यो ।’ मृत्क ठाकुरको शान्ति भोज एवं श्राध गर्नको लागि सो रकम सहयोग गरेको वडा अध्यक्ष झाले बताए ।
आफ्नो दुर्गा भगवती गाउँपालिका वडा नं. ३ भित्रका आपाङ्ग, असहाय, बृद्ध, दलितहरुलाई सहयोग गर्न निरन्तर तत्पर रहनेछु भने कुरा वडा अध्यक्ष झाले बताए ।
वडा अध्यक्ष झाले सुरुवात गरेको कार्य उदाहरणीय तथा अनुकरणीय रहेको एक स्थानिय बताए । ‘रकम जे जति होस राम्रो कामको सुरुवात गर्नु भएको छ’, स्थानियले भने–‘यो कामले पक्कै पनि समाजमा केही भएनी सकारात्मक प्रभाव पर्छ ।’

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!