राैतहट जिल्लाकाे मध्य भाग गरूडामा प्रशिक्षक सम्मान कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


राैतहट,कातिक ०४ गते
राैतहट जिल्लाकाे मध्य भाग गरूडामा प्रशिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनगणना २०७८ मा राैतहट जिल्लाका प्रशिक्षकहरू लाई सम्मान गर्नकाे कार्यक्रम आयाेजन गरिएको थियाे । गरूडा नगरपालिकाकाे आयाेजना र बज्जिका साहित्य संगम राैतहटकाे प्राविधिक व्यवस्थापनमा कार्यक्रम आयाेजन गरिएको थियोे ।

बिहिवार गरूडा नगरपालिकाकाे सभा कक्षमा प्रशिक्षक सम्मान कार्यक्रम आयाेजन गरिएको थियाे । कार्यक्रमकाे बज्जिका भाषा प्रचारप्रसार समिति राैतहटका अध्यक्ष याेगेन्द्र प्रसाद यादवले गर्नु भएको थियाे भने प्रमुख अतिथिकाे रूपमा गरूडा नगरपालिकाका नगरपालिकाका नगरप्रमुख ईन्नु राय यादव रह्नु भएको थियाे । साे कार्यक्रमकाे विशिष्ट अतिथिकाे रूपमा शिक्षा मन्त्रालयका पूर्व सह सचिव रामप्रवेश यादव,बज्जिका परिषद नेपालका अध्यक्ष शिवचन्द्र साह,बज्जि त्रैमासिक पत्रिकाका सञ्चालक रामचन्द्र महताे कुशवाहा रह्नु भएको थियाे ।

कार्यक्रम सञ्चालन बज्जिका साहित्य संगम राैतहटका अध्यक्ष किसुन दयाल यादव र बज्जिका अभियन्ता एवम् साहित्यकार संजय साह मित्रले गर्नु भएको थियाे । कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ मा राैतहट जिल्ला भरिका सहभागी प्रशिक्षकहरू लाई नगरप्रमुख यादवले माला,गम्छा ओढाएर प्रमाणपत्र सिहत सम्मान गर्नु भएको थियाे ।

साे अवसरमा गरूडा नपाका शिक्षा संयाेजक माैजेलाल यादव,श्री जन्ता मावि कटहरियाका प्रधानाध्यापक याेगेन्द्र कुश्वाहा,श्री मावि भसेढवाका प्रअ सचिन्द्र प्रसाद यादव,शंकर गुदर मावि समनपुरका प्रअ देवेन्द्र प्रसाद साह,चन्द्रपुर नपाका शिक्षा प्रमुख दिपेन्द्र कुमार मण्डल,दलित क्रियाशिल पत्रकार संघ राैतहट एवम् रेडियाे गुजरामाई एफएम ९९.७ मेगाहर्जका स्टेसन मैनेजर रामव्रवेश बैठा,बज्जिकाञ्चल मिडिया प्रा.लि. एवम् बज्जिका पत्रकार समाजका अध्यक्ष राजु कुमार श्रीवास्तव, पराेहा नपा बाट अनिल कुमार यादव,मावि गरूडाका प्रअ प्रभु राउत सहित भद्रभलादमी,बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे थियाे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!