इशनाथको तिन वटा वडामा एमालेको वडा अधिवेशन सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

स्मिथ रजक,गौर,कार्तिक ०६ गते
रौतहटको इशनाथ नगरपालिकामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर २,६ र ७ नेकपा एमालेको वडा अधिवेसन सम्पन्न भएको छ ।

नेकपा एमालेका नगर अध्यक्ष मोहन मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सम्पन्न कार्यक्रममा नगर प्रमुख एंव एमालेको प्रदेस कमिटी सद्स्य सन्तोष कुमार मेहता प्रमुख अतिथ्यतामा सो अधिवेसन सम्पन्न भएको हो ।
शनिवार सम्पन्न अधिवेसनमा

वडा नम्वर ६ का अध्यक्षमा अनिसु रहमान चयन भएका हुन् । तिनटै वडामा ३१ सदसीय वडा कमिटी गठन गरिएको नगर प्रमुख मेहताले जानकारी गराउनु भयो ।
कार्यक्रममा रौतहट क्षेत्र नं २ का सांसद प्रत्याशी किरण साह,वडा नम्बर का वडाध्यक्ष रामबाबु राय यादव,रामेश्वर साह,रामकैलाश राउत,मोहम्द नेसार आलम,रेआज आलम,राजु सिंह स्थानिय भद्रभलादमी लगाएतको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय