रौतहट प्रहरीद्वारा चोरीको समाग्री भन्सार चलान

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट कार्तिक ७ गते

रौतहट प्रहरीले वेवारिसे अवस्थामा बरामदत गरिएको समाग्री भन्सार कार्यलयममा बुझाईएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नं. ५ स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डको किनारमा भारतबाट
भन्सार छली चोरी पैठारी गरी ल्याएको वेवारिसे अवस्थामा रहेको नाईलनको झोलाहरुमा रेडिमेड कपडाहरु अन्दाजी मुल्य रु.४ हजार ५ सय बरावरको कपडाहरु प्रहरीले टोलीले बुझाईएको हो ।
गरुडा नगरपालिका वडा नं. ५ शिवनगर स्थित सडकको पश्चिम किनारमा नाईलन तथा कपडाको
झोलामा भारतबाट भन्सार छली चोरी पठारी गरी ल्याएको वेवारिसे अवस्थामा रहेको एसियन कम्पनीको पेन्ट भएको झोलाहरु समेत बरामत भएको प्रहरीले जनाएको छ ।
बरामत गरिएको झोलाहरु को कसको हो भनि स्थानिय संग सोधपुछ गर्दा कोही कसैले मेरो हो भनि दाबी गर्न नआएकोले अंदाजी मुल्य रु. ३० हजार ५०० गरी कुल जम्मा रु. ७२ हजार ५ सय ५०
बरावरको कपडा तथा पेन्टहरु आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!