ईशनाथका हाकिम गुप्ता एक्सनमा,सरकारी संस्थाहरूमा गरे छड्के अनुगमन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


स्मिथ रजक,गाैर,२०७८ कार्तिक ०८ गते
ईशनाथ नगरपालिकाकाे नगरप्रमुख संताेष कुमार मेहताकाे निर्देशनमा वडा कार्यालय,स्वास्थ र शिक्षण संस्थाकाे छड्के अनुगमन गरिएको छ । साे नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताकाे नेतृत्वकाे टाेली नगरभित्रकाे सरकारी संस्थाहरूकाे अनुगमन गर्न पुगेका थिए ।

अनुगमनको क्रममा आज आईतवार ईशनाथ वडा नम्बर ९ परोहा डुमरीयामा रहेकाे स्वास्थ्य चौकी,श्री जनता माध्यमिक औरैया र श्री जनता माध्यमिक बिधालय डुमरियामा साे टोलि छड्के अनुगमन गर्न पुगेकाे थियाे ।

अनुगमन टोलिमा हाकिम गुप्ता सँगै स्वास्थ्य शाखा प्रमुख इसराजुल खाँ, शिक्षा संयाेजक राजिन्द्र प्रसाद यादव
लगाएत अभिभावकको उपस्थिति रहेकोे थियोे ।
आज भएको अनुगमनको क्रममा औरैया माध्यमिक बिधालयमा ४ जना शिक्षक अनुपस्थित रहेको पाईएको छ । अनुपस्थित शिक्षक माथी आवश्यक कार्यवाही गर्ने समेत कार्यालय प्रमुखले चेतावनी दिनु भएको छ ।

सबै सरकारी संस्थाहरूमा अनुपस्थित कर्मचारीहरू अनुपस्थित नहुन र आईन्दा यस्ताे गरेमा कडा कार्यवाही गरिने चेतावनी दिदै एक पटककाे लागि वार्निङ्ग दिईएकाे थियोे ।

अनुगमनको क्रममा गुप्ताले शैक्षिक अवस्थामा सुधार ल्याउनका लागि बिद्यार्थी शिक्षक र अभिभावकको महत्त्वपूर्ण भुमिका रहने भएकोले सबैले इमानदार भएर जिम्मेवारी पूरा गर्नु पर्ने बताउनु भयो ।
समाज बिकासको मुख्य मेरुदण्ड शिक्षा भएकोले ईशनाथ नगरपालिकाले शैक्षिक क्षेत्रको चौतर्फी बिकासका लागि बजेट बिनियोजन गरि विभिन्न कार्यक्रम संचालन गरेकोले सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गर्नु भयो ।
त्यस्तै वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा रहेको कमी कम्जोरी लाई पनि सुधार गर्न सुझाव दिनु भएको थियोे ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!