राैतहटमा सम्भवत पहिलोपटक प्लास्टिक सर्जरी गर्न सफल:राैतहट ग्राण्डी हस्पिटल

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...

राैतहट २ (क) काे प्रदेश सांसदमा माे.जैद आलम विजयी

राैतहट,८ मंसिरराैतहट २ (क)बाट माे.जैद आलम विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार नागेन्द्र प्रसाद सिन्हा लाई पराजित गर्दै आलमले विजय निकालेका हुन्...

बुथ कब्जा गर्नेलाई सिधै गोली हान्ने आदेश

काठमाडौं । निर्वाचनको पूर्व सन्ध्यामा सुरक्षा निकायले नेपाल भारत सीमा क्षेत्रका केही जिल्लासहित १५ जिल्लाको निर्वाचनमा विशेष सर्तकता अपनाउन निर्दैशन दिएको छ...


राैतहट,कार्तिक ०८ गते
राैतहट जिल्लामा निजि हस्पिटलहरू मध्ये कम समयमै आफनाे नाम कमाउन सफल भएको हस्पिटल राैतहट ग्राण्डी हस्पिटलले अर्काे सफलता हात पारेकाे छ । काेराेना महामारीकाे बेला हस्पिटलमा भर्ना भएका बिरामीहरू लाई शतप्रतिशत निकाे पार्न सफल भएको साे हस्पिटलले आज एउटा अभूतपूर्व उपलब्धि हासिल गरेकाे छ ।
राैतहटमा सम्भवतः पहिलोपटक प्लास्टिक सर्जरी गर्न सफल भएको छ । स्क्रिन ग्राफ अर्थात (प्लास्टिक सर्जरी) सफल परिक्षण गरिएको हस्पिटलका सञ्चालक डाक्टर संजिप जयसवालले जानकारी गराउनु भयाे ।

राैतहटमा राम्रो हुँदैन भनिन्थ्यो । तर त्यसो हैन रहेछ । जिल्लाकै निजी राैतहट ग्राण्डी हस्पिटलको कामपछि सबै दंग भएका छन् । यहाँ उत्कृष्ठ सेवा भएको दावी गरिएको छ ।
राैतहटको एक जना बिरामीलाई दुर्घटनामा परेर दायाँ खुट्टामा छाला नै हटेको थियाे ।

खुट्टाको बाहिरको छाला पूरै गएको थियो । उपचारका लागि वहाँ राैतहट ग्राण्डी हस्पिटलमा जानु बाहिरको छाला पूरै गएको हुँदा शरीरको अन्य भागबाट छाला निकालेर स्क्रिन ग्राफ (प्लास्टिक सर्जरी) गरेकाे सञ्चालक जयसवालले बताए ।साेमबार साे हस्पिटलका डाक्टर अशाेक साहले प्लास्टिक सर्जरी सफल रूपमा परिक्षण गरेका छन् ।

प्लास्टिक सर्जरीबाट परिणाम आउन केही समय लाग्ने भएकाले धैर्यको आवश्यकता पर्ने डाक्टर साहले बताए ।राैतहटमा दक्ष जनशक्ति सहित सुविधा सम्पन्न हस्पिटलकाे रूपमा ग्राण्डी हस्पिटल परिचित हुँदै गएकाे छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...
error: Content is protected !!