रौतहटको राजदेवी नगरपालिका पताही बस्ने समाजसेवी संतोष कुमार सिंह ले महान पर्व छठ पुजाको अवसरमा साडी बितरण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट १५ कार्तिक ।
रौतहटको राजदेवी न.पा. वडा नं. ५ पताही बस्ने समाजसेवी संतोष कुमार सिंह ले हिन्दुहरुको महान पर्व छठ पुजाको अवसर पारेर आफ्नो वडाका २६ जना छठ व्रतालुहर लाई साडी तथा पुजाको लागी साठी धानको चामल बितरण गर्नु भएको छ ।
वहाँ सोमबार बिहान आफ्नै निजी निवासमा गाउँका भर-भलादमीहरुको उपस्थितमा सो कार्यक्रम गर्नु भएको हो ।

वहाले उक्त कार्यक्रम आफ्नो श्रीमती स्वगीय श्री अर्चना कुमारी सिंहको आत्माको चिर शान्तिको कामना सहित श्रीमतीको नाममा उक्त कार्यक्रम गरि वितरण गर्नु भएको हो । कोरोनाको दोस्रो लहर आएको बेला वहाको श्रीमती लाई कोरोना लागी बिरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौंमा उपचारको क्रममा २०७८ बैषाख २४ गते वहाको मृत्युको भएको थियो । वहाको हाल दुईघटा छोरीहरु रहेका छन ।

नेपाली सेनाबाट JCO (Juniar commision officer पदबाट अवकास सैनिक हुनुहुन्छ । वहा नेपाल सेना जस्तो गरिमामय संस्थामा रहि १९ बर्ष देश तथा जनताको सेवा गरि हाल वहा समाज सेवामा निर्वाथ भावले लागिरहनु भएको छ र बिगतमापनि वहाले मेयर कप जितेका खेलाडीहरुलाई एक कार्यक्रम गरि मेडल सहित सम्मानीत गर्नु भएको थियो ।

हाल उनी कुनै राजनीतिक दल संग आवद्ध नरही सहयोगी मनसायलेअति बिपन, असहाय, र गरिब परिवारहरुलाई आवश्यक परेको सहयोग गर्दै आइरहनु भएको हो । र आउने समयमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको हो । चुनाव नजिकिदै गर्दा वहाको यो सहयोगी भावनाले आसपासका जनप्रतिनिधिमा जल्न हुन थालेको हो कुरा बाहिर आउदै गरेको सुन्दैछु र यो मैले कुनै राजनीतिक आडमा नरही सहयोग गरेको समेत स्पष्ट पार्नु भएको हो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!