रौतहटको राजदेवी नगरपालिका पताही बस्ने समाजसेवी संतोष कुमार सिंह ले महान पर्व छठ पुजाको अवसरमा साडी बितरण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट १५ कार्तिक ।
रौतहटको राजदेवी न.पा. वडा नं. ५ पताही बस्ने समाजसेवी संतोष कुमार सिंह ले हिन्दुहरुको महान पर्व छठ पुजाको अवसर पारेर आफ्नो वडाका २६ जना छठ व्रतालुहर लाई साडी तथा पुजाको लागी साठी धानको चामल बितरण गर्नु भएको छ ।
वहाँ सोमबार बिहान आफ्नै निजी निवासमा गाउँका भर-भलादमीहरुको उपस्थितमा सो कार्यक्रम गर्नु भएको हो ।

वहाले उक्त कार्यक्रम आफ्नो श्रीमती स्वगीय श्री अर्चना कुमारी सिंहको आत्माको चिर शान्तिको कामना सहित श्रीमतीको नाममा उक्त कार्यक्रम गरि वितरण गर्नु भएको हो । कोरोनाको दोस्रो लहर आएको बेला वहाको श्रीमती लाई कोरोना लागी बिरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौंमा उपचारको क्रममा २०७८ बैषाख २४ गते वहाको मृत्युको भएको थियो । वहाको हाल दुईघटा छोरीहरु रहेका छन ।

नेपाली सेनाबाट JCO (Juniar commision officer पदबाट अवकास सैनिक हुनुहुन्छ । वहा नेपाल सेना जस्तो गरिमामय संस्थामा रहि १९ बर्ष देश तथा जनताको सेवा गरि हाल वहा समाज सेवामा निर्वाथ भावले लागिरहनु भएको छ र बिगतमापनि वहाले मेयर कप जितेका खेलाडीहरुलाई एक कार्यक्रम गरि मेडल सहित सम्मानीत गर्नु भएको थियो ।

हाल उनी कुनै राजनीतिक दल संग आवद्ध नरही सहयोगी मनसायलेअति बिपन, असहाय, र गरिब परिवारहरुलाई आवश्यक परेको सहयोग गर्दै आइरहनु भएको हो । र आउने समयमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको हो । चुनाव नजिकिदै गर्दा वहाको यो सहयोगी भावनाले आसपासका जनप्रतिनिधिमा जल्न हुन थालेको हो कुरा बाहिर आउदै गरेको सुन्दैछु र यो मैले कुनै राजनीतिक आडमा नरही सहयोग गरेको समेत स्पष्ट पार्नु भएको हो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!