मुख्यमंत्री राउतद्वारा एकै दिन ४ ठाउँमा शिलान्यास कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

कार्तिक १६ गते

रौतहटको बौद्धिमाईमा मुख्यमंत्री राउतद्वारा एकै दिन ४ ठाउँमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । बौद्धिमाई नगरपालिकाको वडा नम्बर १ अजगैबी र बौधा जोड़ने सड़क खण्डमा रहेको पुल बितेको वर्ष लालबकैया नदीको बाढ़ीले प्रभावित भई पूर्ण रुपमा क्षतिग्रस्त भई बाटो अवरुद्ध भएको पुलको आज एक कार्यक्रम बिच प्रदेश नं २ का मुख्यमंत्री माननीय लालबाबु राउत गद्दी, प्रदेश सांसद रौतहटको चिर परिचित व्यक्तित्व क्षेत्र नं २ ख को विधायक माननीय रामकिशोर यादव, मधेश प्रदेश सदस्य तथा बौद्धिमाई नगरपालिकाको युवा मेयर राजीव रंजन उर्फ राजू यादव तथा जसपाको रौतहट जिल्ला अध्यक्ष एवं देवाहि गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलद्वारा संयुक्त रुपमा शिलान्यास कार्य सम्पन्न भएको हो । यससँगै बौद्धिमाई नगरभित्र पर्ने नपाको वडा नं ५ कोपवा नहरदेखि पिपरिया हुदै वडा नं.१, २, ४ र ६ को केन्द्रबिन्दुको रुपमा रहेको भोवाली चौक हुदै इनर्वा देखी मटिअर्वा हुदै ५ किलोमीटर कालोपत्रे, त्यस्तै बौद्धिमाई नपाको वडा नं ४ इनरवारीमा बिबाह भवन तथा पोखरीको सौन्दर्यकरण गरेर एकै पल्ट चार ठाउँमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

साथै यस शिलान्यास सँगै बौद्धिमाई नगरपालिकामा विकासको लहर लागेको स्थानियाहरुले बताएका छन । बौद्धिमाई नगरपालिकाले गरेको सबै बिकास निर्माणका कार्यहरु ठोस र जनता अभिमुखीकरण भएको तथा हुदै गरेको बिकास निर्माणको कार्यले इतिहास रच्ने बौद्धिमाई नपाको नगर प्रमुख राजीव रंजनले बताउनु भएको छ । साथै बौद्धिमाईमा भएको शिलान्यास कार्यहरु अगामी कार्यकाल भित्रमा सम्पन्न गर्न वहाले मुख्यमंत्री राउतलाई आग्रह समेत गरेका छन।

कार्यक्रममा जसपाको केन्द्रीय सदस्य रेवन्त झा, प्रदेश नं. २ को बिकास सभापति माननीय फूलबाबू, जसपाको केन्द्रीय सदस्य बालकिशोर यादव, माधव नारायण नगरपालिकाको नगर प्रमुख बिरेन्द्र प्रसाद यादव, बौद्धिमाई नपाको नगर उपप्रमुख प्रेमलता कुशवाहा, जसपाको जिल्ला कमिटि, नगर कमिटी तथा बिभिन्न वडाका वडा कमिटीका सदस्यहरु लगायत नेता कार्यकर्ता तथा सर्व साधारणको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!