रौतहटको इशनाथमा मेयर मेहताले गरे सुर्य मन्दिरको उद्घाटन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


स्मिथ रजक,इशनाथ,कार्तिक १९ गते
रौतहट जिल्लाको दक्षिणी भेग इशनाथमा सुर्य नारायण भगवानको मन्दिरको उद्घाटन गरिएको छ । शुक्रवार एक कार्यक्रमका बिच नगरप्रमुख संतोष कुमार मेहताले उद्घाटन गर्नु भएको छ ।

आफूले गरेको चूनावी प्रतिबद्धता अनुसार नै सो मन्दिरको भवनको निर्माण कार्य सम्पन्न गरि उदघाटन गरेको बताउनु भएको छ ।
उदघाटन कार्यक्रम इशनाथ नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्ष राम कैलाश राउतको अध्यक्षतामा भएको थियो ।
जिल्लाकै एउटा पुरानो र प्रसिद्ध औरैया गाउँमा रहेको पोखरीमा सुर्य नारायण मन्दिरको निर्माण पश्चात उदघाटन भएको हो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै मेयर मेहताले इशनाथमा बाटोघाटो , नाला, मठ मन्दिर ,मस्जिद,सडक, शिक्षा , स्वास्थ्य , कृषि क्षेत्र लाइ बढी प्राथमिकता दिएको बताएका छन् ।
उद्घाटन कार्यक्रममा मेहताले बितेको शुभ दिपावली तथा छठ पर्वको अवसरमा नगरवासी , देशवासी, आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धीको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका थिए ।
सुर्य मन्दिर उदघाटनको अवसरमा इशनाथ नगरपालिकाका उप प्रमुख हुस्नेयरा खातुन ,वडा अध्यक्ष बिगु साह, राम लक्ष्मण साह, इद महम्मद, शेख नेसार , रामेश्वर साह, राम बाबू यादव , नेकपाको एमालेका नगर अध्यक्ष मोहन मेहता,पत्रकार, जनप्रतिनिधि , समाजसेवी स्थानिय भद्र भलादमी बुद्धिजिवीहरुको उपस्तिथि रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!