पुर्वमन्त्री: प्रभु साहले गरे नव निर्मित धन्सार जंगलसहिया कटहरिया गेटको उदघाटन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


सागर संगम ठाकुर । रौतहट कार्तिक २० गते

नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रभावशाली नेता तथा पुर्वमन्त्री प्रभु साहले पुर्व पश्चिम्को महेन्द्र राजमार्ग अन्तर्गत निजगढ चन्द्रनिगाहपुर बीच धन्सार नजिक रहेको नव निर्मित धन्सार जंगलसहिया कटहरिया गेटको उदघाटन गर्नु भएको छ।

शनिवारका दिन एक भव्य कार्यक्रमका बीच साहले रिबन काटेर धन्सार जंगलसहिया कटहरिया गेटको उदघाटन गर्नु भएको हो ।
आफनो संसदिय विकास कोषको रकम ३५ लाख र जन श्रमदान सहित कुल ४६ लाखको लागतमा उक्त गेटको निर्माण भएको निर्माण समितिका अध्यक्ष पलट चौधरीले जानकारी दिनु भयो ।

उदघाटनको अवसरमा एमाले केन्द्रिय सदस्य तथा निवर्तामान प्रदेश सांसद कुन्दन कुश्वाहा,कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुश्वाहा,गुजरा नपाका मेयर प्रत्याशी पलट चौधरी,देवाही गोनाहिकी उपमेयर परनिया पटेल ,आईटी आर्मी जिल्ला अध्यक्ष नरेश साह तुरहा लगायतको एमालेका सौयो नेता कार्यकर्ताहरुको बिषेश उपस्थिती रहेको थियो ।

नेता साहले आफनो नेतृत्व र आम जनता, जनप्रतिनिधि तथा अन्य केहि व्यक्ति एवं संस्थाको सहयोग र सहभागिताको बलमा लगभग १४ किलो मिटर यो नयाँ सडक बिना कुनै सरकारी बजेट बिनानै निर्माण गरिएको र पछि आएर यो सडक देशकैं रणनीतिक महत्वको सडकको रुपमा छनौट भई ठेक्का कार्य समेत सम्पन्न भैईसकेकोले शिघ्र कालोपत्रे निर्माण कार्य सु९सम्पन्न हुने विश्वास ब्यक्त गर्नु भयो ।

ऐतिहासिक अभियानमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सक्रियतापूर्वक साथ, सहयोग र सहभागिता जनाउनु हुने सम्पूर्णमा एकमुष्ट हार्दिक आभार ब्यक्त गर्नु भयो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!