प्रभु साहकाे शुभकामना आदानप्रदान तेस्रो पनि भव्य रूपमा सम्पन्न

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


राैतहट,कार्तिक २१ गते
नेपाल कम्युनिस्ट पार्टी एमालेका प्रभावशाली नेता प्रभु साहकाे शुभकामना आदानप्रदान कार्यक्रम तेस्रो दिन पनि जारी रहेको छ ।
आईतवार तेश्रो दिन रौतहट जिल्लाकाे तीन ठाउँमा शुभकामना आदानप्रदान कार्यक्रम आयाेजन गरिएको थियाे । मौलापुर नगरपालिकाको सोनरनिया र पतौरा तथा बैद्धिमाई नगरपालिकाको सरमुजवामा साे कार्यक्रम आयाेजन गरिएको थियो । हिन्दुहरूकाे महान पर्व दिपावली तथा छठको विशेष अवसरमा भेटघाट एवं शुभकामना आदानप्रदान कार्यक्रम आयाेजन गरिएको थियाे । तिनै ठाउँमा भव्यताका साथ सु-सम्पन्न भएको छ ।

कार्यक्रम लाई सम्बाेधन गर्दै नेकपा एमालेका नेता प्रभु साहले मधेस बेचुवा र कम्युनिस्ट गद्दारहरुको विरुद्ध लड़न
आमजन समुदायलाई आग्रह गर्नु भएको थियाे ।
देशको समृद्धिको लड़ाईमा रौतहट र प्रदेश-२ लाई प्रथम बनाउन प्रतिबद्धता समेत कार्यक्रम बाटै गरेका थिए ।
साे अवसरमा बाैधिमाई नगरपालिकाका मेयर पदका प्रत्यासी त्रिभुवन साह उर्फ अमरजि,नेकपा एमालेका नेता किरण साह,केन्द्रीय सदस्य कुन्दन कुशवाहा,वडाध्यक्ष श्रीभगवान पटेल,मुक्तिनारायण मिश्र सहित सयौं नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!