सिम्रौनगढको नयाँ हाकिमको रुपमा पुनः हरिओम जयसवाल

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


कार्तिक २६ गते
बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको नयाँ हाकिमको रूपमा हरिओम जयसवाल लाई जिम्मेवारी दिएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक पत्र लेखी नयाँ निमित प्रमुख प्रशासकिय अधिकृतको रूपमा जयसवाललाई तोकिएको हो । शुक्रवार एक कार्यक्रमका बिच हाकिम जयसवालले कार्यभार सम्हालेका छन् ।

स्थानीय तहको निर्वाचन पछि वहाँ तेस्रो पटक सिम्रौनगढ नगरपालिकाको कार्यालय प्रमुखको रूपमा कार्यभार सम्भालनु भएको हो ।
यस अघि वहाँले सिम्रौनगढ नगरपालिकाको कार्यालय प्रमुखको जिम्मेवारी पनि सम्भालि सक्नु भएको छ ।
सिम्रौनगढ नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्ने हिसाबले जिम्मेवारी दिईएको हो ।
यस अघिका हाकिम विरेन्द्र साहको ठाउँमा वहाँ आउनु भएको हो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!