रौतहटमा एकै परिवारका दुई बालकहरुको विष सेवनको कारणले मृत्यु

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

कार्तिक २९गते
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलियाका संजय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको मृत्यु भएको हो ।

उनीहरुको उपचारको क्रममा ज्यान गएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय देशवासी गोनाहीका प्रहरी निरीक्षक राजन लम्सालका अनुसार आफ्नो घरमै रहेका दुबैजना बालकहरुले शनिवार बिहान बान्ता गरेपछि उनीहरुलाई उपचारको लागि गरुडा स्थित एउटा निजि अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँ उनीहरूको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनीहरुलाई एम्बुलेन्समा राखेर थप उपचारको लागि वीरगञ्ज लगिएको थियो।
दुबै जनाको वीरगञ्जस्थित तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतक बालकहरुको बुबा वैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेको र घरमा उनीहरु आमा र हजुरआमासँग बस्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिए अनुसन्धान गरिरहेको जानकारी दिनुभएको छ ।

उहाँले पुरानो रिसीइवीको कारण कसैले विष सेवन गराइएको हुनसक्ने भन्दै प्रहरीले सबै कोणबाट अनुसन्धान सुरु बताउनुभयो।
‘हामी घटनाको जानकारी प्राप्त हुनसाथ अनुसन्धान लागिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘चाडै सत्यतथ्य पत्ता लाग्नेमा हामी विस्वस्त छौँ ।’

यता पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले यो घटना संकास्पद भ‌एको भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्नुभएको छ।

उहाँले उक्त घटनालाई मानव समाजलाईनै कलंकित तुल्याउने घटनाको संज्ञा दिँदै दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन स्थानीय प्रशासन लगायतका सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!