रौतहटको कटहरिया नपाले विधालयहरुमा दिवाखाजा संचालनको लागि गर्यो भाडा बर्तन वितरण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


कटहरिया,कार्तिक ३० गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकाले एक पछि अर्को सराहनिया कार्य गर्दै गइरहेको छ । हिजो मात्रै नगरपालिकाको लगानीमा छात्राहरु लाइ साइकिल प्रदान गरेको कटहरिया नगरपालिकाले आज सामुदायिक विधालयहरुमा दिवाखाजा संचालन गर्नको लागि भाडा बर्तन प्रदान गरेको छ ।
सम्भवत रौतहट जिल्लामै पहिलो पल्ट नै स्थानिय सरकारले दिवाखाजा सञ्चालनको लागि यसरी भाँडा बर्तनहरु उपलब्ध गराएको हो । अन्य पालिकाले शिक्षा क्षेत्र लाइ उपेक्षित गर्दै आएपनि कटहरिया नगरपालिकाले शिक्षा क्षेत्र लाइ उच्च प्राथमिकतामा राख्दै आएको छ । आज मंगलवार एक कार्यक्रमका बिच नगरप्रमुख सियाराम कुशवाहाले कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल निधीलाइ हस्तान्तरण गर्नु भएको हो ।
नगरपालिकाको प्रांगनमा एक कार्यक्रमका बिच नगरभरिका सम्पूर्ण विधालयहरुको प्रधानाध्यापकहरु लाइ बोलाइ हस्तान्तरण गरिएको हो । नगरभरिको २४ वटा सामुदायिक बिधालयहरुमा खाना पकाउने ग्यास सिलिण्डर,कुकर,बाल्टिन, वेटिङमसिन सहित खाना बनाउने भाँडा बर्तनहरु प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले जानकारी गराउनु भयो ।
स्थानिय सरकार आएपछि कटहरिया नगरपालिकाले दिवाखाजा वापतको रकम नै अभिभावकलाइ हस्तान्तरण गर्दै आएको थियो । अर्को आर्थिक वर्ष देखि दिवाखाजा खुवाउने अभिप्रायले उक्त सामाग्रीहरु वितरण गरिएको हो ।
सो अवसरमा नगर प्रमुख कुशवाहा सँगै प्रमुख प्रशाकिय अधिकृत रामप्रकाश साह,शिक्षा सह संयोजक सुरेन्द्र ठाकुर,नपका कर्मचारी छोटेलाल मिश्र,उमेश दास,अजय यादव,मावि कटहरियाका प्रधानाध्यापक योगेन्द्र कुशवाहा लगायत कटहरिया नगरभरिको सामुदायिक विधालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!