रौतहट जिल्लाको मध्य भाग गरुडामा मानव अधिकार समूहको अन्तरक्रिया कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


कार्तिक २९ गते
रौतहट जिल्लाको मध्य भाग गरुडामा मानव अधिकार समूहको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गरुडा नगरपालिकाको सभाहलमा सोमबार सो कार्यक्रम आयोजन गरिएको थियो ।
मानव अधिकार र सामाजिक न्यायका निम्ति शिक्षा,स्वास्थ्य,खाद्ध र आवासको अधिकारका सवालमा सरोकारवालाहरु बिच नगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
मानव अधिकार समूह गरुडा नगरपालिकाको आयोजना र इन्सेक प्रदेश २ को कार्यालयको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता मानव अधिकार समूह गरुडाका संयोजक बिसुनदयाल राय यादवले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथीको रुपमा इन्नु राय यादव रह्नु भएको थियो भने विशिष्ट अतिथीको रुपमा इन्सेकका प्रदेश २ संयोजक राजु पासवान,गरुडाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु राय यादव रहनु भएको थियो ।
कार्यक्रममा अतिथीहरुले मानव अधिकार र सामाजिक न्यायका निम्ति शिक्षा,स्वास्थ्य,खाद्ध र आवासको अधिकारका सवालमा आ आफनो धारण राखेका थिए । कार्यक्रम सञ्चालन कोपिला अधिकारीले गर्नु भएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ रौतहट जिल्ला शाखाका कार्य समिति सदस्य रामप्रबेश बैठा, बज्जिकाञ्चल दैनिक पत्रिकाका सञ्चालक राजु श्रीवास्तव, महिला तथा बालबालिका जेष्ठ नागरिक सेवा केनद्रका प्रमुख फुलमाया ,नगरपालिकाका कर्मचारी, शिक्षक, शिक्षिका,बुद्धिजीवी, लगायतका दर्जनौं व्यत्तीहरुको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!