श्री नमूना माध्यमिक विधालय कटहरियाका करिब १२० जना छात्राहरूलाई साईकल वितरण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


स्मिथ रजक,रौतहट,कार्तिक २९ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिका अन्तर्गत रहेको एक विधालयमा छात्राहरू लाई साइकल वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको श्री नमूना माध्यमिक विधालय कटहरियाका करिब १२० जना छात्राहरूलाई साईकल वितरण गरिएको छ ।
प्रदेश २ सरकारको बेटि पढाउ,बेटी बचाउ अभियान अन्तर्गत सोमबार एक कार्यक्रम बिच साईकल वितरण गरिएको हो । साईकल वितरण कार्यक्रमका प्रमुख अतिथी कटहरिया नगर प्रमुख सियाराम कुशवाहा रह्नु भएको थियो भने विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह रह्नु भएको थियो ।
सो साइकिल वितरण कार्यक्रममा प्रधानाध्यापक योगेन्द्र प्रसाद कुशवाहा,कटहरिया नगर प्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहा,श्री बहुमुखि क्याम्पस कटहरियाका क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादव, कटहरिया नपा. वडा नं १ का अध्यक्ष राजकुमार साह,नगरपालिकाका कर्मचारी उमेश दास, जिन्शी प्रमुख छोटेलाल मिश्र शिक्षक तथा शिक्षिका ,सुरक्षाकर्मीहरू लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!