कटहरिया बजारमा यही मंसिर ४ गते शनिबारका दिन प्रचण्ड आउदै, कार्यकर्ता हरु भए खुशी।

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

मंसिर १गते

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको शनिबार रौतहट आउने भएका छन् ।
रौतहटमा प्रचण्ड आउने स्थगित गरिएको कार्यक्रमको समय पुणः निर्धारण गरिएको छ ।

जिल्लाको कटहरिया बजारमा यही मंसिर ४ गते हुने माओबादी केन्द्रको बिशाल आम सभालाई सम्बोधन गर्न प्रचण्ड आउन लागेका हुन ।
गएको कार्तिक २५ गते अचानक स्वास्थ्यमा समस्या भए पछि प्रचण्ड अस्पताल भर्ना भएको थियो ।

केही दिन घरमै रेस्ट गर्नु पर्ने चिकिस्तकहरुले सल्लाह दिए पछि प्रचण्डको बाहिर जाने सबै कार्यक्रम स्थगित भएको थियो ।

तर स्वास्थ्यमा क्रमिक सुधार आए पछि पुर्व निर्धारित कार्य तालिका अनुसार यही मंसिर चार गते हुने कटहरियामा बिशाल आम सभालाई सम्बोधन गर्नु प्रचण्ड रौतहटको चर्चित बजार कटहरिया आउन लागेको माओबादी केन्द्रका समाजसेवी युवा नेता नसरुदिन अंसारीले जानकारी दिनु भयो ।

अस्वस्थ्य भएर बिरामी भए पछि निराश बनेका कार्यकर्ताहरु प्रचण्ड रौतहट आउन थालेपछि खुशी भएका छन ।
सो कार्यक्रम पुनः शनिबारको लागि तय गरिएको पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला ईन्र्चाज युवराज भटराई समिरले बताउनु भयो ।

प्रचण्ड आउने भए पछि रोकिएका सबै त्यारी पुनः शुरु गरिएको समाजसेवी युवा नेता अंसारीले जानकारी दिनु भयो । नेपाल कम्युनिष्ट पार्टी नेकपा बिभाजन पछि प्रचण्ड पहिलो पलट रौतहट आउन लागेको हो ।

कटहरिया बजारमा हुने बिशाल जन सभामा देशको पछिलो राजनितीक घटना क्रमलाई लियर सम्बोधन गर्ने पार्टी निकटले श्रोतले जनाएको छ ।
मधेशमा आफनो पार्टीलाई मजबुत बनाउन्न र पार्टीलाई एकताबद्ध गर्नको लागि प्रचण्ड रौतहट आउन लागिएको नेता अंसारीले जानकारी दिएका छन ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!