उपप्रमुख सिमल कुमारी साहद्वारा माधोपुरमा अटोडिरियम हलको उद्घाटन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट मंसिर ३ गते

माधवनरायण नगरपालिकाकि नगर उपप्रमुख सिमल कुमारी साहले एकपछि अर्को सराहनीय कार्य गरेर लोकप्रियता कमाउन थालेकिछिन।

माधवनरायण नगरपालिका वडा नं.६ को दलित बस्तीमा २०७६ साल माघ ५ गतेका दिन शिलान्यास गरेको को बाबा सलहेश को मन्दिर आफ्नो कोषको ६ लाख रकमको लागतमा निर्माण पश्चात् शुक्रबार सो मन्दिरको उद्घाटन गरेकिछिन भने।

उनले आफ्नै कोषबाट करिब ४० लाखको लागतमा बन्ने अटोडिरियम हलको गत वर्ष माघ ५ गतेका दिन शिलान्यास गरेको हल पुर्ण निर्माण भए पश्चात् आज सोही वडामा अवस्थित श्री माध्यमिक विधालय माधोपुरमा अटोडिरियम हलको पनि उनले आफ्नो करकमलबाट उद्घाटन गरेकिछिन।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुखले नव निर्मित हलमा विधालयको मिटिङ,भेला गोस्टी लगायत सार्वजनिक काममा प्रयोग हुने बताउदै उनी आफू संग रहेको हरेक बजेटको आफुले सदुपयोग गर्दै आएको र जनताले चाहेभने आगामी दिनहरुमा पनि आफुले आफ्नो नगरभरीको चौतर्फी बिकाश गर्दैजाने उनी बताउदै उपप्रमुख को हातमा पनी केही हुदैन केन्द्र र प्रदेश बाट आएको बजेटमा आफू सधैं पक्षपात झेलिरहेको उनी खुलासा गरिन।

नगरपालिकामा आएको बजेट मध्येको थोरैहिसा बजेट मात्र आफुले चलाउन पाए,र आफुले आफ्नो कोषमा पाएको बजेटलाई सदुपयोग गरेर आफू गौरवान्चित महसुस गरिरहेको उनी बताईन।

दुबै कार्यलाई सहि तरिका सफल बनाएर सहयोग गरेकोमा उनले आफ्नो कार्यकर्ता र सोही वडाका नेकपाका गाउँ कमिटी अध्यक्ष सुब्बा साहेब पासवान लाई पनि धन्यवाद भन्दै आगामी दिनहरुमा पनि आफुलाई यस्तै सहयोग गर्न अपेक्षा समेत जनाए।

सो अवसरमा नव निर्मित हलमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा विजेता टिमका प्रथम,दोश्रो र तेस्रो हुनेलाई नगर उपप्रमुख साहले फुलमा माला र अबिर लगाई सम्मानका साथ पुरस्कार बितरण गर्नु भएकि छिन।

उक्त कार्यक्रम मा नेकपाका नगर संयोजक भूषण ठाकुर,नेकपाका युवा एवम् जुझारु नेता सुब्बा साहेब पासवान,युवा नेता उपेन्द्र शाह ,कोदई महतो , जयप्रकाश शाह लगायत विभिन्न पार्टीको नेता कार्यकर्ता र श्री माध्यमिक विधालय माधोपुरमा कार्यरत सम्पूर्ण शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियोे ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!