नेकपा एकिकृत समाजवादी पार्टीको रौतहट क्षेत्र नम्बर ४(क) र (ख)को प्रदेश सभा कमिटी चयन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

नेकपा एकिकृत समाजवादी पार्टीको रौतहट क्षेत्र नम्बर ४(क) र (ख)को प्रदेश सभा कमिटी चयन भएको छ।

नेकपा एकीकृत समाजवादी पार्टीको रौतहट जिल्ला सदस्य बाबुराम दहालको अध्यक्षतामा बसेको भेलाले रौतहट क्षेत्र नम्बर ४ को प्रदेश सभा (क)को संयोजकमा माधव गौतम रहेका छन भने।क्षेत्र नम्बर ४ को प्रदेश सभा (ख) को संयोजकमा दिपेन्द्र साह भन्ने दिपु साहलाई सर्व सहमतिले चयन गरिएको छ।

त्यसैगरी प्रदेश सभा(क) को उप-संयोजक मा रामेश्वर राय र सचिवमा प्रभाष थापा रहेका छन भने प्रदेश सभा (ख)को
उप-संयोजकमा सलामोदिन दर्जी र सचिवमा शेख मोहसर आलमलाई सर्वसहमतिले चयन गरिएको छ।

भेलामा कार्यक्रमको प्रमुख अथितिको रुपमा नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी र पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज सर्ला यादव रहेकि थिइन् भने विशिष्ट अथितिको रुपमा जिल्ला सचिव लक्ष्मण रेग्मी र अथितिको रुपमा जिल्ला स.सचिव शेख कलिमुल्लाह,जिल्ला सदस्य तथा वृन्दावन नगरपालिकाका नगर प्रमुख पद प्रत्यासी बिनोद पटेल र युवा नेता पप्पु साहको समेत सहभागीता रहेको थियो।

कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी र पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज सर्ला यादवले अबको चुनाव पछि नेकपा एकीकृत समाजवादी पार्टी देशको नम्बर वान पार्टी बन्ने दाबी गर्दै,आउन लागेको चुनावमा सबैजना एकजुट भई अगाडि बढ्न आग्रह समेत गरेकि थिइन्।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!