नेपाली जनप्रगतिशिल मञ्च कतारको पाँचौ अधिबेसन सम्पन्न

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

आशिक हुसैन शेख – दोहा, कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रवास समिति नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतारको पाँचौ अधिबेसन सम्पन्न भएको छ ।

कतारको दोहा स्थित शालीमार रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट बुद्धिप्रसाद भण्डारीको नेतृत्वमा नयाँ कार्यसमति चयन गरिएको छ । अधिबेशनले ५१ कार्यसमितिको नयाँ नेतृत्व पाएको छ ।

अधिबेशन बाट निर्वाचितहरुमा अध्यक्ष कमरेड बुद्धि प्रसाद भण्डारी , उपाध्यक्षहरू राजेन्द्र देवकोटा, उत्तम गुरुङ, सद्दाम हुसैन, कृष्ण पारियार, दुर्गा नन्द पासवान, महासचिव मोहमद कार्कि, सचिबहरु । शेख़ शाहनवाज़ परवेज़, दिपक भट्टाराई, उत्तर ब रोक्का, कोषाध्यक्ष अमित गौतम , सहकोषाध्यक्ष सुनील चौधरी, युवा सम्योजक नेत्र आचार्य , महिला सम्योजक अम्बिका गौतम शर्मालगायत रहेका छन् ।

नेकपा माओवादी केन्द्र पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख अतिथि रहेको कार्यक्रममा बिशेष अतिथि प्रवास समन्वय समितीका अध्यक्ष ओम शर्मा , नेपाली जनप्रगतिशील मञ्चका मध्यपुर्व संयोजक शनी कुमार ओलि, मध्य पुर्ब सचिव हरि नेपालीको उपस्थितिमा रहेको थियो ।

सचीव मोहन कार्कीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता रकमध्वज राईले गरेका थिए भने स्वागत मन्तव्य बुद्धि बहादुर भण्डारीले राखेका थिए ।

अधिबेशन कार्यक्रममा विभिन्न संघ सस्थाकाका प्रतिनिधि, कतारमा रहेका सामाजिक सस्थाका प्रतिनिधि, एनआरएन ए कतारका प्रतिनिधि, क्षेत्रीय समितिका प्रतिनिधि तथा पर्यवेक्ष हरुको उत्साहपुर्ण सहभागीतामा पाचौं अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको थियो ।

नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतार सन २००७ अगष्ट २ मा बिधिवत स्थापना भइ कतारमा समय सापेक्षताका आधारमा सबैसँग मित्रवत ब्यबहार राख्दै नेपाली नियोगसँग समन्वय गर्दै सामाजिक क्रियाकलापमा निरन्तर सहयोगि संगठनको भुमिकामा समाजिक रूपमा स्थापित रहेको संस्था हो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!