फतुवा विजयपुर नगरपालिकाको प्रथम नगर अधिवेशन सोमबार हुने

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


,रौतहट,मंसिर ०५ गते
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को फतुवा विजयपुरमा नगर अधिवेशन मंसिर ६ गते हुने भएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिकाको प्रथम नगर अधिवेशन सोमबार हुने भएको हो ।
नगर अधिवेशनको लागि सम्पूर्ण तयारी पुरा भएको आयोजक नेकपा एमाले फतुवा विजयपुरले जनाएको हो । बिजयपुर बजारमा बिहान ११ बजे देखि सुरु हुने जनाइएको हो । कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नको तयारी गरिएको हो ।
अधिवेशनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रभावशाली नेता पुर्व शहरी विकाश मन्त्री प्रभु साह र एमाले पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश २ का सह ईन्चार्ज अच्युत मैनालीेले सम्बोधन गर्ने भएका छन् । सो कार्यक्रममा जिल्लाका नेताहरुको भब्य उपस्थिती रहने जनाइएको हो ।
अगामी स्थानिय तहको निर्वाचन लाई लक्षित गर्दै एमालेले आफ्नो नगर अधिबेसनलाई ब्यापक तयारी गरेको हो ।
सुदर्शन काफ्लेको अध्यक्षतामा शुक्रबार बसेको नगर भरिको नेकपा एमालेका नेता कार्यकर्ताहरुको बैठकले सर्वसहतीबाट मङ्सिर ६ गते सोमबार अधिवेशन गर्ने निर्णय गरेको थियो । सो बैठकमा फतुवा विजयपुर नगरपालिकाको उप प्रमुख कान्ति देबी महतो , पूर्व मन्त्री प्रभू साहको स्वकिय सचिव बिजय यादव निर्बिज, फतुवा विजयपुर नगरपालिका वडा न ४ को वडा अध्यक्ष ब्रहमाननारायण यादव, संजय साह , दीपनारायण साह सोनार, मनोज चौधरी , नेता अरविन्द यादव ,अनन्त पौडेल, नारायण मैनाली लागायतका नेताहरुको उपस्थित रहेको सचिव बिजय यादव निर्बिजले बताए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!