इशनाथमा मेयर मेहताले गरे बिधालय भवनको शिलान्यास

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


स्मिथ रजक,इशनाथ,मंसिर ०६ गते
रौतहट जिल्लाको इशनाथ नगरपालिकामा बिधालय भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बिच नगरप्रमुख संतोष कुमार मेहताले शिलान्यास गर्नु भएको थियो ।
श्री जन्ता माध्यमिक बिधालय डुमरियको नयाँ बिधालय भवनको शिलान्यास गरेका छन् । नगर प्रमुख मेहताको पहलमा करिब एक करोड को लागतमा नयाँ बिधालय भवन निर्माण हुन लागेको हो ।
शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकता दिदै नगर प्रमुख मेहताले विधालय भवन निर्माण गराउन लाग्नु भएको हो । ईशनाथ नगरपालिका वडा नम्बर ९ डुमरियामा रहेको सो बिधालयको लागि भवन निर्माण हुन लागेको हो । सो शिलान्यास कार्यक्रममा वडा न ९ का वडा अध्यक्ष राम बाबू राय यादवले अध्यक्षता गरेका थिए । सो अवसरमा प्र.अ. दिपक कुमार मेहता तथा सम्पूर्ण वडाका वडा अध्यक्षहरु लगायत भद्रभलादमीहरु सहित सयौंकों संख्यामा उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!