फतुवा बिजयपुर नगरपालिका नयाँ हाकिमको रुपमा ओम प्रकश यादव

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट ,७ मंसिर ।रौतहटको जिल्ला फतुवा बिजयपुर नगरपालिकाको कार्यालय ,लक्ष्मिनिया दोस्तियाको प्रमुख प्रशासकीय अधिकृतको पद भार राष्ट्र सेवक कर्मचारी कुशल व्यक्तित्व ओम प्रकाश यादवले सम्हालेका हुन् ।

एक कार्यक्रमको बिच आज मंगलबारका दिन नगर प्रमुख गोपाल राय यादवले प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादवलाई फुल माला ,खादा ओढाएर चन्दन टिका लगाई स्वागत गरेका हुन।
रौतहटको १६ नगरपालिका ,२ गाउँपालिका गरि १८ पालिका रहेको हुदा सबभन्दा बढी वर्डा (१-११ ) रहेको नगरपालिकामा विधिशास्त्र अनुसार प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादवले हाजिर भएका छन् ।

यो भन्दा पहिला दुर्गाभगवति गाउँपालिका ,गंगापिपरामा ४ वर्ष पछि परोहा नगरपालिकामा २ वर्ष आफ्नो कामकाज गरि गरुडा मालपोत कार्यालयको कार्यालय प्रमुखको रुपमा १ महिना करिब देखि काम गर्दै आएका थिए।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!