रौतहटको देवाही गोनाही नगरपालिका उचिडिहमा बिधार्थीहरुलाई पोशाक बितरण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहटको उचिडिह अधारभुत माबिमा छात्र—छात्राहरुलाई निर्वतमान सांसद कुश्वाहा र उपमेयर पटेलले गरिन पोशाक वितरण
सागर संगम ठाकुर । रौतहट मंसिर ७ गते
रौतहटको देवाही गोनाही नगरपालिका वडा नं—७ उचिडिहमा बिधार्थीहरुलाई पोशाक बितरण गरिएको छ ।

बिधालयका प्रधानाअध्यापक मुक्ति प्रसाद कुश्वाहशको अध्यक्षतामा नेकपा एमालेका नेता तथा बिधालयका ब्यवस्थापन समितीका पुर्व अध्यक्ष बिरबल महतोको बिषेश पहलमा प्रमुख अथिती नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश २ का निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले छात्र छात्राहरुलाई पोसाक बितरण गरिएको बिधालयका प्रधानध्यापक मुक्ती प्रसाद कुशवाहाले बताउनु भयो ।

बिधालयको प्रधानाअध्यापक मुक्ति प्रसाद कुश्वाहको अध्यक्षतमा बिधालयको प्राङनमा आयोजित एक कार्यक्रमका बिच ५ सय ५० जना बिधार्थीहरुलाई उक्त पोशाक बितरण गरिएको प्रअ कुश्वाहाले जानकारी दिनु भयो ।
पोसाक वितरण तथा सम्मान कार्यक्रमका बोलदै प्रमुख अतिथी नेकपा एमालेका नेता कुशवाहाले पोसाक वितरणले गर्दा विद्यालयमा विद्यार्थीहरु नियमित आउने दावी गर्नु भयो ।साथै आर्थिक संकटमा परेका बिधार्थीहरुको लागि ठुलै सहयोग भएको बताउनु भयो । बिधालयमा कतिपय बिधार्थीहरु ड्रेस नभएकै कारणले बिचमै पढाई छोडनु पर्ने बाध्यता अन्तय हुने समेत बिश्वास ब्यक्त गर्नु भयो ।

पोसाक नभएर कतिप्य बिधार्थीहरु बिधालय आउन आना कानी गरि रहदा अब यो पोसाक वितरण पाए पछि बिधार्थीहरु नियमित बिधालय आउने जिकिर गर्नु भयो ।त्यस्तै अर्को प्रसङ्गमा बोल्दै कुशवाहाले भने बिधालयको भौतिक सङ्ररचना राम्रो भएता पनि बिधार्थी हरुको लागि खेल सामाग्री नभएको कारण आफ्नो निजि स्रोतबाट खेल समाग्रीका लागी ५१ हजार सहयोग गर्ने घोषणा गर्नु भया ।

त्यस्तै बिशिष्ट अथितीको रूपमा बोल्दै देवाही गोनाही नगरपालिकाकी नगर उप–प्रमुख परनिया देवी पटेलले आफनो नगरपालिकाका छात्र छात्राहरुलाई शिक्षामा आकर्षित गर्ने मुख्य उदेश्यका साथ यो कदम चालिएको बताउनु भयो ।

त्यस्तै मेयर प्रत्यासी प्रेमलाल साहले आफनो नगरपालिकामा शिक्षामा भईरहेको राजनितीक अन्तय गरि शिक्षामा बिषेश जोड दिन सबै राजनितीक दलका नेताहरु संग अनुरोध गर्नू भयो ।
बिधालय शाान्ति क्षेत्र भएकाले यसमा राजनितीक गर्नु भनेको आफना सन्तानहरुको भबिष्य संग खेल्वाड गर्नु नै हो त्यसैले नगरपालिका भित्रको बिधलयमा भईरहेको फोहरी राजनितीक अन्त्य गरि शिक्षामा जोड दिन सबै संग आग्रह गर्नु भयो ।

बिधालयमा बिधार्थीहरुको लागि उपलब्ध गराएको पोसाक प्रति प्रअ कुशवाहाले देवाही गोनाही नगरपालिकाकी उप प्रमुख परनिया देवी पटेललाई धन्याबाद समेत दिएका छन।

बितरण कार्यक्रममा देवाही गोनाही नगरपालिकाकी नगर उप प्रमुख परनिया देवी पटेल, देवाही गोनाही मेयर प्रत्यासी प्रेमलाल साह, अथितीहरुमा देवाही गोनाही नपा. वडा नं ६ का अध्यक्ष अनिल कुमार झा ,पुर्व बिधालय ब्यवस्थापन समितीका अध्यक्ष तथा कार्यक्रमका विशेष सहयोगी बिरबल महतो लगाएतका ब्यक्तीहरुको विशेष उपस्थिथीतीमा कार्यक्रम संम्पन भएको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!