नेपाल कम्यूनिष्ट पार्टी एमालेको रौतहट जिल्ला भेला सम्पन्न

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...


गरुडा,मंसिर ०७ गते
नेपाल कम्यूनिष्ट पाटी एमालेको रौतहट जिल्ला भेला सम्पन्न भएको छ । जिल्लाको मध्य भाग गरुडामा एमाले नेता कार्यकर्ताहरुको भेला बोलाइएको थियो । गरुडामा रहेको तुल्सिलाल स्मृति भवनमा सो भेला सम्पन्न भएको हो ।

नेकपा एमालेको आयोजनामा १० आंै राष्ट्रिय महाअधिवेशन जनपरिचालन तयारी बारे भेलामा छलफल भएको बुझिएको हो । चितवनमा हुने महाधिवेशनमा रौतहट बाट व्यापक संख्यामा जनपरिचालन गर्ने निर्णय गरिएको हो । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष तुल्सी गिरिले गर्न भएको थियो भने प्रमुख अतिथीको रुपामा पुर्व मन्त्री प्रभु साह रह्नु भएको थियो ।

सो भेलामा नेकपाका एमाले केन्द्रिय सदस्य एवम् निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा,सांसद रेखा झा,जिल्ला सचिव मनोज यादव,यूवा नेता रुपेश पटेल, कटहरिया ४ का वडाध्यक्ष चन्दन कुशवाहा सहित सर्यौ नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!