बाग्मति प्रदेश भरिकै कान्छो प्रदेश अधिवेशन प्रतिनिधि:सविन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रामेछापका सबिन उनी दलित तर्पमा उम्मेदवार बनेका थिए । उनी जस्तै उक्त पदमा पनि प्रतिस्पर्धा गरेका पर्तिस्पर्धीहरु तिन जनालाई उछिनेर २३३ मताअन्तरले गर्दा सविन ले विजयको सफलता प्राप्त गरे।
सविन ने. वि . संघको राजनितिमा अत्यन्तै सक्रिय र प्रभावशाालि विधार्थी नेता हुन । उनि १४ वर्षको उमेर देखि नेपाली काँग्रेसको भातू संघ ने. वि. संघमा आवद्ध थिए । उनको रजनिति यात्रा श्री जन जगृत उच्च माध्यमिक विदयालयमा ने. वि.संघ को एकाई सभापती थिए। त्यसै गरी मन्थाली मा. वि.मन्थालीको ने.वि.संघ एकाइ सीचव हुदै सहिद स्मृती बहुमुखी क्याम्पस ने.वि संघ एकाइ उपसभापती र कार्यबाहक सभापति चलाउदै स्वबियु प्रत्यासी थिए । सँग सँगै उनि २०७७ साल देखी हाल सम्म नेपाल दलित विधार्थी संघको केन्द्रीय सदस्य हुन ।

बिधार्थी राजनितीमा नै चर्चित सविन पार्टी भित्र पनि उनको निकै प्रभाव रहेको थियो । म हाल सम्म विधार्थी राजनिति गरिरहेको थिए मलाइ प्रतिनिधी ज्युहरुको माया सद्भाव र सहयोगको कारण पार्टी को राजनितिमा प्रवेश गर्न मोका पाएको छु भन्दै प्रदेश महाअदिवेशन प्रतिनिधी भए पछी मेरो काम कर्तव्य र जिम्म्ेवारी बढेको छ । मैले अब जिल्ला भरी नै काम गर्नु पर्ने छ । काग्रेस भित्र पनि दलितको प्रतिनिधित्व उदाहरनीय बनाउने संकल्प रहेको बताउनु भएको छ ।

उनले पारिवारीक पृष्ठभुमि नेपाली काँग्रेस प्रति आस्थावान र सकृय राजनिती मा आबद्ध रहेको हुनाले राजनिती लाई निरन्तरता दिन कुनै अबरोध नहुने बतायका छन । उनले आर्थिक, राजनैतिक, शैक्षिक र पारिवारीक अवस्थाहरुलाई सन्तुलन मा नै राखी राजनिती यात्रा अघि बढाउने संकल्प रहेको बताएका छन ।।।।।।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!