रौतहटको कटहरियामा काँग्रेसको १४ औं महाधिवेशनका लागि क्षेत्रिय भेला संमपन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट । मंसिर ८ गते

रौतहटमा नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र नं. ३ का क्षेत्रिय अधिवेशनको लागि कटहरियामा भेला संम्पन भएको छ ।
कांग्रेसका जिल्ला सभापति कृष्णा प्रसाद यादवको प्रमुख आथित्यतामा सो भेला संम्पन भएको हो ।
क्षेत्रिय निर्वाचनबाट नेतृत्व चयन गर्ने प्रवधान भए पछि त्यसको लागि बैठक बोलाईएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती जिल्ला सभापति कृष्णा यादवले अब हुने कांग्रेसको क्षेत्रिय निर्वाचनमा पार्टीले गुट उपगुट त्यागेर असल नेतृत्व चयन गर्न सबै नेता कार्यकर्ताहरुलाई अनुरोध गर्नु भयो ।
त्यस्तै बिशिष्ट अथिती पुर्व सांसद सुनिल यादव उर्फ जितेन्द्रले पार्टीलाई सुद्धीढीकरण गर्नु पर्ने बताउनु भयो । पार्टी भित्र देखिएको आन्तरिक मतभेद लाई अन्त्य गरि एकताबद्ध भएर सबैलाई लैजान सबै संग आग्रह गर्नु भयो ।

जिल्लाको चर्चित बजार कटहरियाको बिवाह भवनको अगाडी नेपाली कांग्रेसले आयोजना गरेको क्षेत्रिय भेलामा कार्यक्रमका बिशिष्ट अथिती जिल्ला सचिव हृदयनरायण राय यादव,
बिधायक प्रत्यासी रामनरायण राय यादव, देवाही गोनाही नगरपालिकाका हालै निर्वाचित नगर सभापति राम अयोध्या राय यादव,
जिल्ला उपसभापति एवम गरुडा नगरपालिकाका मेयर प्रत्यासी शुनिल यादव,जिल्ला समन्वय समितीका सभापति रामएकवाल राय यादव,
फतुआ बिजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव,नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष राम कृपाल राय यादव, नेपाल शिक्षक संघ प्रदेश दुईका बरिष्ट उपाअध्यक्ष राम मंगल राय यादव,जिल्ला सदस्य बाल्मीकी यादव, जिल्ला सदस्य ज्ञानेन्द्र यादव,
अर्जुन यादव, सुमिण्त्रा सापकोटा,कटहरिया नगरपालिका वडा नं. ५ का अध्यक्ष एवं निर्वतमाण सभापति सर्फलाल प्रसाद गुप्ता, वडा नं. ६ का अध्यक्ष शम्भुकान्त यादव, वडा नं. ३ अध्यक्ष उमेश यादव, , धरहरीका युवा नेता बिवेक यादव उर्फ गुडडु ,नरम स्वाभावका धनी समाजसेवी राजकिशोर प्रसाद यादव,कपिलदेव राय यादव लगाएत कांग्रेसका सम्पुर्ण नेता कार्यकर्ताहरुको बिषेश उपस्थितीमा रहेको थियो भने कार्यक्रमको संचालन माबी भषेढवाका प्रअ सचिन्द्र प्रसाद यादवले गरेका थियो ।
त्यस्तै सोही भेला मार्फत क्षेत्र नम्बर ३ का (ख) का बिधान सभापतिमा अर्जुन कुमार यादव,सचिवमा शैलेन्द्र ठाकुर लगाएतका ब्यक्तीहरुलाई सर्वसहम्तबाट चयन गरिएको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!