मेयर पटेलद्वारा५५० परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

स्मिथ रजक रौतहट मंसिर ११ गते
देवाही गोनाही नगरपालिकाका ५५० भन्दाबढी परिवारलाई ग्याससिलिन्डर तथा चुल्हो वितरण गरिएको हो ।

नगर प्रमुख धर्मेन्द्र पटेल र वडा अध्यक्ष शेख नुरुल्लाहले संयुक्तरूपमा वडा नं.१ करूनियामा एक समारोहका विच उक्त ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । वितरण संगै आजबाट वडा नं.१ करुनिया पुर्ण रुपमा धुवाँमुक्त भएको छ ।

नगर प्रमुख धर्मेन्द्र पटेलको प्रमुख अतिथिमा सम्पन्न ग्यास चुल्हो वितरण समारोहमा उप-सभापति वशिष्ठ यादव, ईश्वरीमुखिया, नेता पुनप्रताप, मातृका , नेता अनिल पटेल लगायत दर्जनौं नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

गत निर्वाचनमा नपालाई धुवाँमुक्त बनाउने मेयर पटेलले गरेको घोषणा अनुसार नपाका लगभग प्रत्येक वडाहरुमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएको हो ।

परम्परागत तरिकाले दाउराले खाना पकाउँदा गृहिणीको स्वास्थमा प्रतिकुल असर पर्ने र समय समेत खेर जाने भएको ठहर सहित उनले क्षेत्रलाई धुवाँमुक्त बनाउने अठोट गरेका थिए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!